समीक्षा बैठकमा काङ्ग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा तीन जना घाइते

मङ्सिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्न स्याङ्जाको वालिङमा निर्वाचन क्षेत्र नम्बर २ को समीक्षा बैठक चलिरहेका बेला नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच नै विवाद बढेपछि कुटाकुट हुँदा तीन जना कार्यकर्ता घाइते भएका छन् । पुस १० गते बेलुकी भएको समीक्षा बैठकमा चुनावमा असहयोग गरेको विषयमा विवाद…

२०७४ पुष ११, मंगलवार १५:३७ गते  
स्याङ्जामा राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

यही मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा स्याङ्जामा प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लङ्घन भएको भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । क्षेत्र नं २ को वालिङमा नेपाली काङ्ग्रेसले सार्वजनिक शौचालयमा…

२०७४ मंसिर ५, मंगलवार १५:५९ गते  
स्याङ्जामा निर्वाचन आचारसंहिता विपरीत गतिविधि

मङ्सिर १ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका गतिविधि बढ्दै जान थालेको पाइएको छ । नेपाली काङ्ग्रेसले आचारसंहिता विपरीत विद्यालयहरूमा कार्यक्रम गरेको र सार्वजनिक शौचालयमा पार्टीको झण्डा, प्रचारप्रसार सामग्री राख्नुका साथै चुनावी कार्यालयको रूपमा प्रयोग गरेको जनाउँदै एमालेले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको र…

२०७४ मंसिर २, शनिबार २१:५८ गते  
एमाले र विवेकशीलका कार्यकर्तालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट

विवेकशील साझा पार्टी स्याङ्जाका कार्यकर्ता चापाकोट नपा-८ का २६ वर्षीय बन्दु घिमिरे र नेकपा एमालेका कार्यकर्ता ३५ वर्षीय शिव कुँवरलाई नेपाली काङ्ग्रेसका कार्यकर्ता निर्मल राना, विश्वास पुरी, जीवन गुरुङ लगायतले कुटपिट गरेको पीडित पक्षको आरोप छ । पीडितहरूमध्ये घिमिरेलाई असोज २ गते र कुँवरलाई असोज ३ गते कुटपिट गरेको पीडित…

२०७४ आश्विन ४, बुधबार २२:०७ गते  
छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार

एक वर्षीया छोरीको हत्या गरेको आरोपमा प्रहरीले छोरफेदीखोला गाउँपालिका-१ पर्सेबाटीका एक दम्पतीलाई साउन ७ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा उदयपुर जिल्लाको बाराका ३५ वर्षीय अर्जुन नेपाली र पर्वत जिल्ला बाच्छाकी २० वर्षीया पवित्रा नेपाली रहेका छन् । पवित्रा र उनका पति अर्जुनले साउन ७ गते मध्यान्ह डेरा गरी…

२०७४ श्रावण ८, आईतवार २१:४१ गते  
मिर्मीवासीद्वारा एलडिओसहित कर्मचारी थुनिए

स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई फागुन ३० गते मिर्मीका स्थानीयवासीले थुनेको राससले जनाएको छ । फागुन ३० गते मिर्मीमा अयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै…

२०७३ चैत्र १, मंगलवार १२:४६ गते