पत्नीलाई ढुङ्गा प्रहार, उपचारका लागि पोखरा
गुल्मी जिल्ला घर भई वालिङ नगरपालिका-६ मिर्दीमा डेरा गरी बस्दै आएकी २८ वर्षीय माया परियारलाई ३५ वर्षीय पति गोकुल परियारले ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ । असार ४ गते बिहान ढुङ्गाले टाउकोमा प्रहार गरी मायालाई रगताम्मे बनाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए…
गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प प्रभावितलाई सास्ती
गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत भुकम्प पीडितले घर बनाउन नसकेपछि सास्ती बेहोर्नु परेको छ । इञ्जिनियर नहुँदा भूकम्प पीडितले घर बनाउन सकेका छैनन् । प्रविधिक नहुँदा स्याङ्जाको भूकम्प प्रभावित हरिनास गाउँपालिकाका ५ सय ७० जना भूकम्प पीडितलाई आवासको समस्या भएको छ । पुनर्निर्माण प्राधिकरणले तीव्र गतिमा काम…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका-९ का ५५ वर्षीय रामभक्त आचार्यविरूद्ध पीडित पक्षले वडा प्रहरी कार्यालयमा जेठ २१ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भनी पीडित पक्षले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय वालिङका सई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिका–८ का २८ वर्षीय लक्ष्मण नेपालीलाई जेठ १५ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ १४ गते बलात्कार गरेको भनि पीडित पक्षले जेठ १५ गते प्रहरीमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य अगाडी बढाएको वडा प्रहरी कार्यालय वालिङका सई नवराज…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा वैशाख १६ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित युवतीलाई भिरकोट नगरपालिका-२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाले ०७४ पुस ८ गते बलात्कार गरेको पीडित युवतीले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय…
कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तह अन्तर्गत नगरपालिका उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएपनि कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको संयोजकहरू बताउँछन् । संवैधानिक रूपमा संयोजकको जिम्मेवारी दिए पनि अधिकांश स्थानीय निकायका न्यायिक समितिका संयोजकहरूलाई कानुनी ज्ञानको अभाव भएकाले न्याय सम्पादनमा समस्या हुने गरेको आँधिखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रागिरी नपा-२ नैकापका २० वर्षीय मनिष मल्ललाई फागुन ३० गते गिरफ्तार गरेको छ । त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला निजगढ नपा-४ स्थायी घर भएका २० वर्षीय अर्जुन खत्री र १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-४ का २५ वर्षीय अर्जुन बिक र सोही ठाउँका २० वर्षीय राजेश सुनारलाई फागुन १६ गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । घटनाका अर्का आरोपित…
समीक्षा बैठकमा काङ्ग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा तीन जना घाइते
मङ्सिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्न स्याङ्जाको वालिङमा निर्वाचन क्षेत्र नम्बर २ को समीक्षा बैठक चलिरहेका बेला नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच नै विवाद बढेपछि कुटाकुट हुँदा तीन जना कार्यकर्ता घाइते भएका छन् । पुस १० गते बेलुकी भएको समीक्षा बैठकमा चुनावमा असहयोग गरेको विषयमा विवाद…
स्याङ्जामा राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङ्घन
यही मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा स्याङ्जामा प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लङ्घन भएको भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । क्षेत्र नं २ को वालिङमा नेपाली काङ्ग्रेसले सार्वजनिक शौचालयमा…