मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पुर्वसमीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा जेठ २५ गते बेनीमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्थित सरोकारवालाबिच कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा जिल्लामा सन् २०१७ को पहिलो ६ महिनामा भएका मानव अधिकार उल्लङ्घन तथा हालै सम्पन्न स्थानीय…

२०७४ जेष्ठ २५, बिहीबार १५:१४ गते  
काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परेर एमाले उम्मेदवारका छोरा घाइते

बेनी नगरपालिका-५ मा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण बानियाँका छोरा मदन बानियाँलाई चुनाव प्रचारप्रसारको क्रममा नेपाली काङ्ग्रेसका बेनी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिकुमार श्रेष्ठ सहितको टोलीले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । काँग्रेसका कार्यकर्ताले वैशाख २५ गते बेलुकी गरेको आक्रमणबाट बानियाँ घाइते भएका हुन् ।…

२०७४ बैशाख २६, मंगलवार २१:२७ गते  
महिला उम्मेदवार स्थानीय तहको मुटु: प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २३ गते म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका बाबियाचौर र सदरमुकाम बेनीमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम मङ्गला गाउँपालिका बाबियाचौरमा भएको कार्यक्रममा उपस्थित स्थानीय…

२०७४ बैशाख २४, आईतवार १४:४० गते  
नेपाली काङ्ग्रेसका उम्मेदवार अपहरण मुक्त

बेनी नपा-३ का नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जसबहादुर पुनलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख १८ गते अपहरण गरेकोमा सोही दिन अपहरणमुक्त गरेका छन् । पीडित पुन वैशाख १८ गते बिहान ११ बजे पार्टीको बैठकमा आउँदै गर्दा बेनी नपा-३ हल्लेगौँडाबाट अपहरणमा परेका थिए । सार्वजनिक यातायातमा…

२०७४ बैशाख २०, बुधबार २०:३७ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाहको आरोपमा बेनी नपा-१ रत्नेचौरका ५५ वर्षीय विष्णुकुमार बोगटी र उनकी कान्छी पत्नी ५२ वर्षीया गौरीकुमारी थापालाई म्याग्दी प्रहरीले पुस ११ घरैबाट गिरफ्तार गरेको छ । बोगटीकी जेठी पत्नी ५१ वर्षीय देवीकुमारी बोगटीले पुस ११ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपित दुवैलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका इन्स्पेक्टर लोकेन्द्र…

२०७३ पुष १२, मंगलवार २०:२६ गते  
पुल नहुँदा बालबालिका पढ्नबाट वञ्चित

म्याग्दी जिल्लाको दुर्गम गाउँ सिमकोसका बालबालिकाहरू म्याग्दी नदिमा पुल नहुँदा विद्यालय जनाबाट वञ्चित भएका छन् । जिल्लाको निकै विकट मुदी गाविस-९, सिमकोसका बालबालिकाहरू म्याग्दी नदिमा पुल नभएका कारण नदी तर्न नसक्दा विद्यालय जानबाट बञ्चित भएका हुन् । संविधानको मैलिक हक अन्तर्गत धारा ३९ को उपधारा २ मा प्रत्येक बालबालिकालाई परिवार…

२०७३ मंसिर ४, शनिबार १४:२५ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

५२ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बेनी नपा-९ का ३२ वर्षीय किसान परियारविरुद्ध भदौ २६ गते प्रहरीमा पीडितले उजुरी दिएकी छन् । भदौ १९ गते आरोपितले आफूलाई बलात्कार प्रयास गरेको भन्दै न्यायका लागि पीडित महिलाले भदौ २२ गते इन्सेक म्याग्दीको सहयोग मागेकी थिइन् । इन्सेक म्याग्दीको सहयोगमा भदौ…

२०७३ भाद्र २६, आईतवार १५:०५ गते