मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरू होस्टाइल भएकोप्रति बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ६ गते बागलुङ बजारमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका वक्ताले न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएको कारण थप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १५ वर्षीय बालकलाई असार ५ गते गिरफ्तार गरेको छ । गत फागुन २० गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ असार ५ गते प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित बालकलाई गिरफ्तार गरी अनुसन्धान सुरु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोलाका ७५ वर्षीय ज्येष्ठ नागरिकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत ५ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएपछि प्रहरीले बिकलाई जेठ ३१ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएको थियो । उजुरीको आधारमा आरोपितलाई…
इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङको काठेखोलामा कार्यक्रम प्रभाव अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको टोलीले काठेखोला गाउँपालिकमा सञ्चालन गरिरहेको खाद्य, स्वास्थ्य, र आवासको अधिकार सम्बन्धी कार्यक्रमको प्रभावका विषयमा अनुगमन गरेको छ । अनुगमनको क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संविधानमा उल्लेख भएका मौलिक हक नागरिकले सहजै पाएनपाएको विषयमा सरोकारवाला गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।…
मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा आइतबार बागलुङमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका जस्ता संवेदनशील मानव अधिकारका विषयमा…
इन्जिनियरमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
तमानखोला गाउँपालिकाका इञ्जिनियर ३० वर्षीय अर्जुनकुमार यादवलाई कुटपिट गरेको आरोपमा प्रहरीले तमानखोला गाउँपालिका–१ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई जेठ २७ गते गिरफ्तार गरेको छ । तमानखोला गाउँपालिका–१ मा रहेको बुद्ध आधारभुत विद्यालयको भवन निर्माणको विषयलाई लिएर आरोपित थापा र रोकाले जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर…
मनोनयन दर्ताको क्रममा आचारसंहिता उल्लङ्घन
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ काे लागि मनोनयन दर्ताको क्रममा बागलुङका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले वैशाख १२ गते गरेको अनुगमनको क्रममा राजनीतिक दलले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएको हो । सत्तारुढ गठबन्धनले बागलुङ नगरपालिकाको मनोनयन…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय रमाकान्त सापकोटलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा चैत १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले इन्सेक…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
बागलुङ नगरपालिका–१४ नमुनागाउँकी ४२ वर्षीया तिला नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति रत्नबहादुर नेपालीलाई चैत २ गते गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले चैत २ गते ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या प्रयास गरेको भन्दै प्रहरीले आरोपितलाई सोही दिन घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले…