८० वर्षको उमेरमा मजदुरी गर्दै ज्येष्ठ नागरिकहरू

उनीहरूको इच्छा, बाँच्नका लागि माग्न नपरोस् । यहि इच्छाले ८० वर्षको उमेरमा पनि युवाअवस्थामा जस्तै गिट्टी कुट्ने उर्जा पैदा गर्छ ताराखोला गाउँपालिका–५ करिमेलाका जङ्गबहादुर रोकालाई । ज्येष्ठ नागरिकको हक, अधिकार र सरकारले ल्याएका योजना अनि कार्यक्रमको बारेमा जानकारी छैन भन्छन् उनी । खेती किसानी, कुटो कोदालो गरेर जीवन बिताइरहेका रोका…

२०७६ असार १४, शनिबार १५:०८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले अन्र्तराष्ट्रिय स्तरमा नेपालको मानव अधिकारको अवस्थाको बारेमा जानकारी हुने हुँदा मानव अधिकारको अवस्था सुनिश्चत गराउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० का सङ्कलन गरिएका घटनाका सम्बन्धमा बागलुङमा आयोजना गरिएको अर्धवार्षिक…

२०७६ असार ८, आईतवार ०५:३५ गते  
घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले असार ५ गते बिहान गिरफ्तार गरेको छ । असार ५ गते नै गिरफ्तार गरिएका आरोपित रोकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बागलुङस्थित हिरासतमा राखिएको प्रहरीले जनाएको छ । सामान्य घरायसी…

२०७६ असार ६, शुक्रबार २१:१२ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत बागलुङले काठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई १ वर्ष कैद सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको जेठ २१ गतेको इजलासले सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । पीडित बालिकालाई आरोपितले ०७५…

२०७६ जेष्ठ २३, बिहीबार २१:१२ गते  
पानी भर्नका लागि चारबजे उठ्छन् विद्यार्थी

करिश्मा श्रीष, हरेक दिन बिहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यामिक विद्यालयको कक्षा १० मा पढ्ने करिश्मा फलामे ढोकाको रूपमा व्याख्या गरिँदै आएको एसइइको तयारी गर्न भने बिहान ४ बजे उठेकी होइनन् । सबेरै उठेर उनलाई विद्यालय गएपछि पिउने र शौचालय जाँदा चहिने पानीको जोहो गर्नुछ । विद्यालयबाट पाँच मिनेटको…

२०७६ जेष्ठ २०, सोमबार १९:२६ गते  
अञ्चल अस्पतालको सेवाः ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई कठिन !

बागलुङ नपा–७ सिगानाकी ८३ वर्षीया पवित्रा गौतम जेठ ६ गते बिहान १०ः३० बजेनै धौलागिरि अञ्चल अस्पताल आइपुगिन् । एक सातादेखि रुघा, खोकी र ज्वरोले च्यापेकी पवित्रालाई बुहारीले नातिसँग उपचार गराउनका लागि अस्पताल पठाएकी थिइन् । बिहानै अस्पताल आइपुगेकी पवित्राको नाम लेख्ने पालो दिउँसोको १ बजेसम्म पनि आएन । पछिल्लो समय…

२०७६ जेष्ठ ९, बिहीबार ०४:४१ गते  
खुला आकाशमुनी अध्ययन गर्छन् जैमिनीका विद्यार्थी !

जैमिनी नपा–५ बिनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरू भएदेखि नै खुला आकाशमुनी बसेर पढिरहेका छन् । यही वैशाख ३ गते आएको हावाहुरीले विद्यालयको छानो उडाएपछि सो विद्यालयमा अध्ययन गर्ने ४३ जना विद्यार्थीहरूले विद्यालयको प्राङ्गणमा बसेर अध्ययन गर्नुपरेको हो । हावाहुरीले सो विद्यालयको छाना र कोठामा…

२०७६ बैशाख ३१, मंगलवार १८:४२ गते  
वडा कार्यालयहरूमा सचिव नहुँदा सेवाग्राही मर्कामा

काठेखोला गाउँपालिका–५ स्थित वडा कार्यालय सचिवविहीन भएको १४ महिना भयो । कर्मचारी समायोजनका कारण वडा सचिवविहीन हुँदा सचिवले गर्ने काम वडा अध्यक्षले नै गर्नुपरेको वडा अध्यक्ष शिव कँडेलले बताए । एक्लैले कार्यालयमा सबै काम सम्हाल्दा दैनिक सेवा प्रवाहमा निकै अप्ठेरो भएको वडा अध्यक्ष कँडेलको भनाई छ  । आठ ओटा वडा…

२०७६ बैशाख २७, शुक्रबार २०:०९ गते  
मानव अधिकारको अवस्था बुझ्न वर्ष पुस्तक हेरे पुग्छः सहभागी

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ९ गते बागलुङमा विभिन्न पक्षसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, नर्वेजियन एम्बेसीका राजनीतिक सल्लाहकार टोर्न लोभडाल (Tron Lovdal) सहितको टोलीले बागलुङ जिल्लाको मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रभावको बारेमा छलफल गरेको…

२०७६ बैशाख १०, मंगलवार १०:३० गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई काठेखोला गाउँपालिका–२ भिमपोखराका २७ वर्षीय ओमकार थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपित थापाले चैत २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय,…

२०७५ चैत्र ३०, शनिबार १८:२४ गते