कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्छन् जनवादीका विद्यार्थी

विद्यालयको भौतिक संरचना नहुँदा बागलुङको पश्चिम ढोरपाटनमा रहेको जनवादी आधारभुत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी पढ्न बाध्य भएका छन् । कक्षा १ देखि ८ सम्म पढाइ हुने  यस विद्यालयमा ४ सय बालबालिका अध्ययनरत छन् । [caption id="attachment_10623" align="aligncenter" width="712"] khula aakas[/caption] यति धेरै सङ्ख्यामा विद्यार्थी रहेको विद्यालयमा पाँच ओटामात्र जीर्ण कोठा…

May 31, 2018  
इन्सेकद्वारा कारागार अनुगमन, क्षमताभन्दा झण्डै चौबर बढी कैदीबन्दी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पोखरा कार्यालयको टोलीले जिल्ला कारागार बागलुङको अनुगमन गरेको छ । इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेल, प्रलेख अधिकृत सुमित्रा भट्टराई र बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तको टोलीले जेठ १४ गते कारागारको अनुगमन गरेको हो । अनुगमनको क्रममा कारागारका चौकिदार सुर्य नेपालीले २५ जना क्षमता भएको…

May 29, 2018  
क्षमताभन्दा बढी सङ्ख्या हुँदा भान्सामा सुत्छन् कैदीबन्दी

२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको 'घ' श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दीहरू रहेका छन् । १८ जना पुरूष र सात जना महिला कैदीबन्दीको क्षमता भएको जिल्ला कारागार बागलुङमा अहिले १० जना महिला र ७८ जना पुरूष गरि ८८ जना कैदीबन्दीहरू रहेको कारागारका निमित्त कार्यालय प्रमुख दिपक शर्माले…

May 4, 2018  
दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म

समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ । बागलुङ सदरमुकामबाट करिब १५ किलोमिटरको दुरीमा रहेको काठेखोला गाउँपालिका-३ धम्जामा दलित र गैरदलितहरू बिचको विभेदले 'जिउँदाको जन्ती र मर्दाको मलामी' भन्ने सामाजिक मान्यता समेत गलत सावित हुन पुगेको छ…

April 25, 2018  
नयाँ वर्षमा नयाँ घरमा बस्ने माझीहरूको सपना अधुरै

२६ वर्षपहिले विस्थापित भएका बागलुङका माझीहरूको नयाँ वर्षमा नयाँ घर पाउने सपना पुरा नहुने भएको छ । २०४८ सालमा पोखरा-बागलुङ राजमार्ग निर्माणका क्रममा आफ्नो थातथलो खनिया घाटबाट १४ घर माझी परिवार विस्थापित भएका थिए । बाङ्गेचौरमा अस्थायी बसोबास गर्दै आएका माझी समुदायलाई ०७३ साल मङ्सिरमा उनीहरूको पुरानै बासस्थानमा फर्काउने गरी…

April 7, 2018  
दलितले उत्पादन गरेको दुध बिकेन

भिमपोखराका दलित किसानहरूले उत्पादन गरेको दुध विक्री नभएपछि चिन्तित बनेका छन् । आफूहरूले उत्पादन गरेको दुध र दुधजन्य सामग्री विक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन् । भिमपोखराका ४२ वर्षीय चिन्तामणी सुनारले दुई ओटा भैँसी पालेका छन् । गाउँमै दुग्ध सहकारी भएपनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेपछि उनले घिउ…

January 25, 2018  
काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

बाग्लुङ नपा-१२ अमलाचौरमा काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट मङ्सिर १० गते एकजना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । मतदान सकिएपछि नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ता गोपाल पौडेल र श्याम नेपालीको नेतृत्वको टोलीबाट भएको आक्रमणबाट एमालेको स्थानीय कार्यकर्ता राजु शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । ढुङ्गा प्रहारले गर्दा शाहीको…

November 27, 2017  
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज गिरफ्तार

मङ्सिर ४ गते राति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नं १ को काङ्ग्रेस उम्मेदवार चम्पादेवी खड्काको घरमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज नन्दराम थापाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । थापालाई प्रहरीले काँठेखोला गाउँपालिका-४ स्थित उनकै निवासबाट गिरफ्तार गरेको…

November 24, 2017  
काङ्ग्रेस प्रचार टोलीमाथि अज्ञात समूहबाट बम प्रहार

चुनावी प्रचार अभियानका लागि निसीखोला गाउँपालिकाको याङ्म्याङ् पुगेको काङ्ग्रेस प्रचार टोलीमाथि मङ्सिर ५ गते अपरान्ह अज्ञात समूहले बम प्रहार गरेको प्रहरीले जनाएको छ । याङ्म्याङ् गाउँमा चुनावी प्रचार सकेर गाउँको तलपट्टी रहेको कालझुण्डी भन्ने स्थानमा जङ्गलको बाटो हिँडिरहेको टोलीमाथि बम प्रहार गरिएको बमले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय…

November 22, 2017  
अज्ञात समूहद्वारा राज्यमन्त्री खड्काको घरमा बम बिष्फोट

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार चम्पादेवी खड्काको घरमा मङ्सिर ४ गते राति बम बिष्फोट भएको छ । बागलुङ बजारको लालीगुराँस चोकस्थित राज्यमन्त्री खड्काको घरमा रातको ११ बजे बम बिष्फोट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बम विष्फोटबाट…

November 21, 2017