बागलुङको निसिखोलामा मतदाता शिक्षा सामग्री लुटियो
बागलुङ जिल्लाको क्षेत्र नं २ अन्तर्गतको निसिखोला गाउँपालिकामा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका मतदाता शिक्षा सामग्री मङ्सिर २ गते दुई जनाले नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँमा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका नमूना मतपत्र, पर्चा, पम्लेट लगायतकासामग्री नियन्त्रणमा लिएर च्यातिदिएको मतदाता शिक्षा कार्यकर्ता राधिका शर्माले…
एक महिनादेखि जापानीज इन्सेफलाईटिस खोप अभाव भएपछि सेवाग्राही मर्कामा
बाग्लुङमा जापानीज इन्सेफलाईटिस(जेइ) खोपको अभाव भएको छ । बालबालिकालाई लगाइँदै आएको जेइ खोप एक महिनादेखि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । पुरानो भण्डारण सकिएपछि अहिले बाग्लुङका सबैजसो अस्पतालमा जेइ खोपको अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका विरेन्द्र चौधरीले जानकारी दिए । चीनबाट ल्याउने प्रकृयामा ढिलाई भएका कारण नयाँ खोप…
मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न
स्वच्छ निर्वाचनको लागि नागरिक अभियानको सचिवालय इन्सेकले बागलुङमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना र विभिन्न संस्थाहरूका सहकार्यमा भएको कार्यक्रममा बोल्दै बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले बागलुङ जिल्लामा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको बताए । उनले बागलुङ जिल्लामा…
चुनावी सभामा झडप हुँदा एक घाइते
बागलुङमा चुनावी सभा गर्ने क्रममा झडप हुँदा माओवादी केन्द्र र नेपाली काङग्रेसका संयुक्त उम्मेदावार २७ वर्षीय प्रदिप थापा मगर घाइते भएका छन् । बागलुङको बरेङ गाउपालिका-२ को बराहकोट चौतारे डाँडामा नेकपा माओवादी केन्द्र र नेपाली काङग्रेसले आयोजना गरेको चुनावी सभामा सोही गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार चलन काला मगरको चुनावी…
चुनावमा धम्की दिएको आरोपमा कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार
स्थानीय तहको निर्वाचनमा उठेका उम्मेदवारलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले वैशाख २५ गते नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरका दुई जना नेतालाई गिरफ्तार गरेको छ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्रमा रहेको ढोरपाटन नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य हरि कुँवर र वडिगाड गाउँपालिका घर भएका सोही पार्टीका जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई पुस २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दर्लिङ-५ का ६४ वर्षीय दलबहादुर परियारलाई पुस २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले आरोपितविरुद्ध बलात्कार आरोपमा स्थानीयले पुस २३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ परीक्षण पुस २३ गते धौलागिरी अञ्चल…
दरबन्दी अनुसारका डाक्टरहरू नहुँदा अञ्चल अस्पताल 'रिफर सेन्टर' बन्दैं
धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ सेवा दिनको लागि ६ वर्षपहिले जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नती भएको बागलुङको धौलागिरी अञ्चल अस्पताल 'रिफर सेन्टर'का रूपमा परिणत हुन थालेको छ । १६ जना विषेशज्ञ डाक्टरको दरबन्दी रहेको अञ्चल अस्पतालमा १४ जना डाक्टरको पद रिक्त रहँदा उपचारको लागि आउने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१३ र १४ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक १९ गते देविस्थान-७ का २१ वर्षीय हेमबहादुर घर्ती, २७ वर्षीय जगतबहादुर घर्ती र ३२ वर्षीय चामबहादुर कुँवर उजुरी दर्ता गरिएको छ । पीडित बालिकाद्वयलाई कात्तिक १६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले मौखिक उजुरी…