बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका १४ वर्षीय बालकलाई जिल्ला अदालत बागलुङले ६ महिना कैद सजाय निर्धारण गरेको छ । न्यायाधीश रमेशकान्त अधिकारीको ०८१ कात्तिक २६ गतेको अन्तिम आदेशले आभियोग दावी पुग्ने भन्दै ६ महिना कैद सजायसँगै पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश भएको छ । अदालतबाट…
माझी समुदायको नमूना बस्तीमा खानेपानी अभाव
बागलुङ नगरपालिका–१ रामरेखा खनिया बासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजनामार्फत घरघरमा खानेपानीका धारा बनेपनि तीन वर्षदेखि धारामा पानी नआएको माझी समुदायले गुनासो गरेका छन् । घरघरमा धारा बनेपनि यहाँका माझी समुदायले खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सिमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्नका लागि तीन वर्षअघि ३० लाख रुपियाँ…
हत्या प्रयास घटनाका आरोपित पतिविरुद्ध मुद्दा
काठेखोला गाउँपालिका-४ तङ्ग्रामकी २० वर्षीया अन्जु परियारलाई बञ्चरो प्रहार गरी मार्ने प्रयास गरेको आरोपमा ३० वर्षीय पति हिमाल परियार विरुद्ध जिल्ला अदालत बागलुङमा कात्तिक ७ गते ज्यान मार्ने कसुर उद्योगमा मुद्दा दर्ता गरिएको छ । कात्तिक ४ गते घरायासी विवादको क्रममा अन्जुलाई हिमालले घाँटीलगायत शरीरका विभिन्न अङ्गमा बञ्चरो प्रहार गरेको…
डाक्टरलाई धम्की दिएको आरोपमा अर्का डाक्टर बर्खास्त
बागलुङको धौलागिरी अस्पतालमा कार्यरत डाक्टर आशिष सापकोटालाई धम्की दिने सोही अस्पतालका डा.नन्दनप्रसाद शाहलाई बर्खास्त गरिएको छ । अस्पताल व्यवस्थापन समिति, प्रशासन र पीडित पक्षबिच कात्तिक २ गते गरिएको छलफल पश्चात शाहलाई बर्खास्त गरिएको मेडिकल सुपरिटेण्डेण्ट रविरञ्जन प्रधानले जानकारी दिनु भयो । दशैँको समयमा ‘ड्युटी’मा खटिएका डाक्टर सापकोटालाई धम्की दिएपछि विवादमा…
धौलागिरी अस्पतालमा जनशक्ति अभावः उपचारका लागि पालो पाउनै समस्या
दशैँ अगाडि बिरामी परेर अस्पताल पुग्नुभएका बागलुङ नपा-३, खहरेका ६५ वर्षीय टिकाराम सुनारले दशैँ सकिएपछि बल्ल उपचार पाउनु भयो । यहाँको धौलागिरी अस्पतालमा बिरामीले हप्तौँ पालो कुरेर उपचार गराएको यो एउटामात्र उदाहारण भने होइन । असोज २३ गते कोखो दुखेर चेकजाँचका लागि अस्पताल पुग्नुभएका टिकारामलाई २४ गतेबाट अस्पतालको ओपिडी सेवा…
हत्या घटनाका आरोपित बाबु गिरफ्तार
६ वर्षीय किस्मत पुनको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ताराखोला गाउँपालिका घर भइ बागलुङ नगरपालिका-३ बस्ने २७ वर्षीय बाबु केशबहादुर पुनलाई असोज २९ गते गिरफ्तार गरेको छ । असोज २९ गते साँझ आफ्नै छोरालाई बागलुङ नगरपालिका-३ को गैँडाकोट भिरबाट काठेखोलामा फालेर हत्या गरेको आरोपमा प्रहरीले घटनास्थलबाटै पुनलाई गिरफ्तार गरेको…
बागलुङमा डेङ्गुको परीक्षणका लागि किटको अभाव
पछिल्लो समय बागलुङ जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । जिल्लामा असोज ५ गतेसम्म २ सय १९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । धौलागिरी अस्पतालसँगै जिल्लाका स्वास्थ्य संस्थाहरुमा डेङ्गुका लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको भएपनि किट अभाव हुँदा परीक्षण प्रभावित भएको छ । अहिलेसम्म बागलुङ नगरपालिकाका ९३, जैमिनी नगरपालिकाका…
इन्सेकसहितको उपस्थितिमा बजार अनुगमन, गाउँपालिकाद्वारा अखाद्य वस्तु जफत गरी नष्ट
इन्सेकसहितको उपस्थितिमा भदौ ३१ गते काठेखोला गाउँपालिकाले वडा नम्बर ७ मा सञ्चालित खुद्रा किराना तथा खाजाघरहरूको अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाको संयोजकत्वमा अक्षते प्रहरी चौकी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पत्रकार र गाउँपालिकाका विभिन्न शाखाका प्रमुख सहितको उपस्थितिमा गरिएको अनुगमनमा प्राय सबै किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
बडिगाड गाउँपालिका–१० दर्लिङको डहरे देउरालीकी ७३ वर्षीया पन्थी विकलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०८१ भदौ १५ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडितलाई इन्सेककोे ‘पीडित सहायत’ अन्तर्गत उपचार र न्यायका लागि भन्दै इन्सेक जिल्ला प्रतिनिधि मार्फत ५ हजार रुपियाँ प्रदान गरिएको हो । पीडितकी बुहारी ३६ वर्षीया होमकुमारी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
बडिगाड गाउँपालिका– १० दर्लिङको डहरे देउरालीका ७७ वर्षीय दिलबहादुर विक र ७३ वर्षीया पन्थी विकको हँसिया प्रहार गरी हत्या प्रयास गरेको आरोपमा बुहारी नाता पर्ने ३६ वर्षीया होमकुमारी कामीलाई प्रहरीले ०८१ भदौ १२ गते स्थानीयको सहयोगमा गिरफ्तार गरेको छ । आरोपित विरुद्ध पीडित पक्षले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा…