पीडितका लागि बन्दै गरेको आश्रय स्थल पाँच वर्षदेखि अलपत्र

हिंसा पीडित महिला तथा बालबालिकाहरूका लागि आश्रय स्थलका रूपमा पाँच वर्षअघि निर्माण थालनी गरिएको सुरक्षित घर निर्माण कार्य अलपत्र परेको छ ।  सुरक्षित घर निर्माणका लागि बोलकबोल गरेको रकम उठ्न नसकेपछि दुई वर्षदेखि भवन निर्माण कार्य अघि बढ्न नसकेको हो ।  महिला तथा बालबालिकाहरू विभिन्न घटनाबाट पीडित बन्ने क्रम बढ्दै…

October 9, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज १२ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।  उजुरीपछि आरोपितलाई गिरफ्तार गरी  उनीविरुद्ध असोज १२ गते पर्वत जिल्ला अदालतबाट…

September 29, 2020  
कारागार जिर्ण भएपछि कैदीबन्दी व्यवस्थापनमा समस्या

२०४२ सालमा निर्माण भएको पर्वत जिल्ला कारागार जिर्ण हुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या भएको छ । करिव ३५ वर्ष अघि निर्माण भएको सो कारागारमा अहिले निरन्तरको वर्षासँगै पर्खालहरू भत्किन थालेपछि समस्या उब्जिएको हो । महिला कैदीबन्दीहरू राखिएको भाग तर्फको करिव २० मिटर मुख्य सुरक्षा पर्खाल साउन ६ गते भत्किएपछि अहिले कारागार…

September 8, 2020  
दृष्टिविहिन बालबालिका अनलाइन शिक्षाबाट वञ्चित

पर्वतको एक मात्र दृष्टिविहिन बालबालिका अध्ययनरत शिवालय माविका विद्यार्थीहरू विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षाबाट वञ्चित बनेका छन् । विद्यालयले सञ्चालन गरेको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १८ जना दृष्टिविहिन बालबालिका अनलाइन शिक्षा लिन पाएका छैनन् ।  लामो समयदेखि कोभिड–१९ का कारण विद्यालय शिक्षा बन्द भएपछि विद्यालयले अनलाइन विधि मार्फत पठनपाठन शुरू…

September 2, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला गुलरिया नपा–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई असार १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १५ गते पर्वत जिल्ला कुश्मा नपा–६ कुश्मा बजार स्थित एक होटलमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा…

July 3, 2020  
बलात्कार घटना पीडितलाई इन्सेकको पहलमा सुरक्षा घरमा व्यवस्थापन

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ बस्ने २२ वर्षीया बलात्कार घटना पीडित युवतीलाई इन्सेकको सहयोगमा सुरक्षित घरमा व्यवस्थापन गरिएको छ । मजदुरी काम गर्दा गर्दै बलात्कार घटना पीडितलाई पर्वतका इन्सेक प्रतिनिधि सन्तोष थापाको सहयोगमा सुरक्षित घरमा व्यवस्थापन गरिएको हो । पीडितलाई २७ वर्षीय रविन जिसीले जेठ १५ गते बलात्कार गरेको आरोपमा जिल्ला…

June 30, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–२ घर भइ  हाल मल्लाज–४ बस्ने ५० वर्षीय सर्भलाल परियारलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा काम गर्दै गरेको अवस्थामा असार १३ गते राति ८ बजे यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा…

June 29, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–४ का १९ वर्षीय विपिन परियारलाई असार ७ गते गिरफ्तार गरेको छ । मामाघरबाट आफ्नो घर फर्कदै गरेकी बालिकालाई असार ७ गते दिउँसो ४ बजे आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।…

June 23, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–४ का ३२ वर्षीय रविन जिसीलाई असार ५ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ १६ गते जलजला गाउँपालिका–७ धाइरिङ्गमा बलात्कार गरेको आरोप पीडितले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । पीडितले इन्सेक प्रतिनिधिसँगको भएको फोन सम्पर्कमा आरोपितले आफूलाई…

June 21, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका वडा नं. ७ खरेहाका ६५ वर्षीय रमाकान्त शर्मालाई जेठ २ गते साँझ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पसलमा समान किन्न गएको बेला दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा सोहि राति उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले…

May 17, 2020