बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन खैरेनी नपा–८ घर भई देवचुली नपा–१७ बस्ने २८ वर्षीय विष्णु बस्नेतलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते प्रहरीमा उजुरी दिएको थियो । घटनापछि फरार रहेका…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२२ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार भएको भन्दै पीडित पक्षले चितवन घर भई देवचुली नपा-१७ का २८ वर्षीय विष्णु बस्नेतविरूद्ध भदौ ११ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका छन् । पीडित पक्षले दिएको उजुरीमा आरोपितले पीडितलाई भदौ ८ गते बलात्कार गरेको उल्लेख गरिएको जिल्ला प्रहरी…
नवलपरासी वर्दघाट सुस्ता पूर्व अस्पताल नहुँदा बिरामी मारमा
नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा जिल्ला अस्पताल नहुँदा जिल्लाका सर्वसाधारणहरू उपचारको लागि अन्य जिल्ला पुग्नु पर्ने बाध्यता रहेको छ । नयाँ जिल्लाको रूपमा स्थापना भएको एक वर्षभन्दा बढी हुँदा समेत जिल्ला अस्पताल स्थापना हुन सकेको छैन । नवलपुरमा आईसियु कक्ष सहितको अस्पताल समेत नहुँदा यहाँका सर्वसाधारणहरू समान्य बाहेक सबै जसो…
रोकिराखिएका दुई वटा ट्रकमा आगजनी
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताको रिहाइको माग गर्दै सो पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा गैँडाकोट नपा-२ भृकुटी चोकमा रोकिराखेको दुई वटा ट्रकमा आगजनी भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने भृकुटी चोक नजिकै रोकिरहेको ना २ ख ८४८७ नम्बरको ट्रक र…