प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), जिल्ला सदस्य गैँडाकोट नपा–१० बस्ने ६५ वर्षीय परशुराम सापकोटालाई प्रहरीले कात्तिक २८ गते कावासोती नपा–८ बाट गिरफ्तार गरेको छ । सापकोटालाई जिल्लाभित्र भएका विभिन्न घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता…

२०७६ कार्तिक ३०, शनिबार ०५:०६ गते  
स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बौदिकाली गाउँपालिका–५ मा रिक्त रहेको अध्यक्ष पदको लागि कात्तिक २७ गते मनोनयन दर्ता भएको छ । वडा अध्यक्षका लागि हुने उपनिर्वाचनमा सत्तारुढ दल नेकपाको तर्फबाट खिमबहादुर थापा खरु मगर, नेपाली कांग्रेसका तर्फबाट तुलबहादुर राना मगर र समाजवादी पार्टीको तर्फबाट पितमबहादुर राना मगरले उम्मेदवारी…

२०७६ कार्तिक २८, बिहीबार ०४:१३ गते  
मानव अधिकारको प्रत्याभूतिको लागि इन्सेकसँग सहकार्य गर्ने प्रतिबद्धता

कावासोती नगरपालिका उपप्रमुख प्रेमशङ्कर मर्दनियाले नगरपालिका भित्रका नागरिकहरूलाई मानव अधिकारको प्रत्याभूति गराउनका लागि नगरपालिकाले इन्सेकसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को आयोजनामा कावासोती नगरपालिकामा कात्तिक २५ गते सम्पन्न मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धिसम्बन्धी परियोजनाको…

२०७६ कार्तिक २७, बुधबार ०५:१४ गते  
प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व जिल्ला सदस्य कावासोती नपा–८ बस्ने ३२ वर्षीय अनिल परियारलाई प्रहरीले कात्तिक २४ गते अदालत परिसरबाटै गिरफ्तार गरेको छ । गत साउन १६ गते कावासोती–१० मा रहेको एनसेल टावरमा आगजनी गरेको मुद्दामा जिल्ला अदालत, नवलपुरमा उपस्थित भएका परियारलाई कात्तिक २४ गते…

२०७६ कार्तिक २६, मंगलवार २०:०५ गते  
मानव अधिकार सबैको साझा सवालः अध्यक्ष जिसी

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले मानव अधिकार सबैको चासोको विषय र साझा सवाल भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा कात्तिक २४ गते सम्पन्न मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि सम्बन्धी परियोजनाको…

२०७६ कार्तिक २६, मंगलवार १९:४९ गते  
कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपितलाई गिरफ्तार नगरेको पीडित पक्षको गुनासो

हुप्सेकोट गाउँपालिका–१ बस्ने ६७ वर्षीया मनकुमारी मल्ललाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कावासोती नपा–८ का ३४ वर्षीया ओममाया ठाडाविरूद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले कानुनी प्रक्रिया अगाडि नबढाएको पीडित पक्षले गुनासो गरेका छन् । पीडित महिलालाई आरोपितले गत भदौ ३ गते कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको भन्दै…

२०७६ कार्तिक २३, शनिबार ०५:२१ गते  
अपरिचित व्यक्तिबाट प्रहरीलाई नै धम्की !

अपरिचित व्यक्तिले हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय, रुद्रपुरका सई गङाराम कोइरीलाई प्रहरी कार्यालय खाली गर्न भन्दै फोनमा धम्की दिएको प्रहरीले जनाएको छ । कात्तिक १९ गते राति अपरिचित व्यक्तिले सई कोइरीलाई फोनमा म्यासेजमार्फत्–‘युद्ध गर्ने भए युद्धको लागि तयार भएर बस । नभए हतियार छोड । चौकी खाली गर…

२०७६ कार्तिक २१, बिहीबार ०५:५८ गते  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई जना कार्यकर्तालाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा मध्यबिन्दु नपा–१० घर भएका सो पार्टीका जिल्ला सदस्य ३५ वर्षीय गणेश बिक ‘गुराँस’ र रूकुम (पश्चिम) जिल्ला चौरजहारी नपा–३ घर भएका २६ वर्षीय गोविन्द…

२०७६ कार्तिक २, शनिबार १४:५८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले कावासोती नपा–१० मगरकोटका २६ वर्षीय कृष्ण महतो र १६ वर्षीय बालकलाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले असोज २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २६ गते जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो । पीडित…

२०७६ आश्विन २७, सोमबार १४:५१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीय बालिकालाई बलात्कार गरको आरोपमा प्रहरीले हुप्सेकोट गाउँपालिका-२ का १८ वर्षीय सुनिल ढेगा मगरलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २० गते नै प्रहरीमा मौखिक उजुरी गरेको थियो । सोही उजुरीका आधारमा प्रहरीले ढेगालाई गिरफ्तार गरी…

२०७६ आश्विन २१, मंगलवार १९:२१ गते