यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक बाल सञ्जालमा आबद्ध बालबालिकालाई अश्लिल तस्वीर तथा भिडियो पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–२ का ३३ वर्षीय गणेश विकलाई कात्तिक २ गते गिरफ्तार गरेको छ । नगरपालिकामा बालमैत्री कार्यक्रममा स्वयम्सेवकको रूपमा कार्यरत विकले विभिन्न समयमा फेसबुक म्यासेन्जरमा अश्लिल तस्वीर तथा भिडियो पठाएको भन्दै सञ्जालमा आबद्ध चार जना…

२०७७ कार्तिक ४, मंगलवार १२:३२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नगरपालिका–८ का ३० वर्षीय गर्भलाल महतोलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक ३ गते साँझ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मौखिक उजुरी दिएका थिए ।…

२०७७ कार्तिक ४, मंगलवार १०:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१३ का २६ वर्षीय मनबहादुर मुसहरलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितलाई असोज २२ गते राति बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध रातिनै जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मौखिक उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई…

२०७७ आश्विन २३, शुक्रबार १६:४५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २० गते घरमा कोही नभएको समयमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असोज २० गते इलाका प्रहरी कार्यालय गैंडाकोटमा मैखिक उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको…

२०७७ आश्विन २२, बिहीबार १३:२९ गते  
स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कावासोती नगरपालिकामा स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम असोज १९ गते सम्पन्न भएको छ । इएलपी परियोजना अन्तरगत इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले कोभिड–१९ बाट सचेत रहन तर, आवश्यक भन्दा बढी त्रसित नहुन आग्रह गर्नुभयो । समुदायमा कोरानाको बारेमा…

२०७७ आश्विन २०, मंगलवार १०:२५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–९ का ४५ वर्षीय श्रीराम महतोलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको पछि आरोपितलाई गिरफ्तार गरिएको सई टिकाराम पोखरेलले…

२०७७ भाद्र ३१, बुधबार १६:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले देवचुली नपा-५ का २० वर्षीय देउ बहादुर सारुलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २२ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २६ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका थिए । पीडित पक्षको…

२०७७ श्रावण २७, मंगलवार १५:५९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपति गिरफ्तार

११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय बुबालाई असार २०  गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २० गते साँझ यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय दुम्कीबासमा मौखिक उजुरी दिएका थिए । पीडित पक्षको मौखिक उजुरीपछि आरोपितलाई गिरप्mतार गरिएको छ…

२०७७ असार २३, मंगलवार १३:२२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैंडाकोट नपा– १० का २८ वर्षीय इन्द्र पन्तलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २८ गते साँझ बलात्कार गरेको भन्दै स्थानीयले पन्तलाई नियन्त्रणमा लिई प्रहरी चौकी बेल्हियामा बुझाएका थिए । पीडित पक्षले जेठ २९ गते आरोपितविरुद्ध प्रहरी कार्यालयमा उजुरी…

२०७७ जेष्ठ २९, बिहीबार १५:१८ गते  
हतियार प्रहार गरी हत्या गरेको आरोपमा बुहारी गिरफतार

कावासोति नगरपालिका–८ शिलत चोककी ८२ वर्षीया सासू जसोधा अधिकारीको जेठ १६ गते राति हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीया बुहारी निरा खत्री अधिकारीलाई जेठ १७ गते गिरफ्तार गरको छ । आरोपित निराले जसोधाको हत्या गरेको भन्दै आरोपितका पति चन्द्रकान्त अधिकारीले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा…

२०७७ जेष्ठ १८, आईतवार १५:१६ गते