शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा असोज १४ गते बन्दिपुर गाउँपालिकाकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धीमा स्थानीय सरकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम असोज १२ गते भानु नगरपालिका–१ स्थित गन्धर्व बस्तीमा सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको आवाससम्बन्धी कार्यक्रम र नेपाल सरकार तथा गाउँपालिकाको आवाससम्बन्धी नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने, सुझाव सङ्कलन…
स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम असोज ११ गते भानु नगरपालिकामा सम्पन्न भएको छ । भानु नगरपालिकाले स्वास्थ्यसम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ११ गते बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माविमा सम्पन्न भयो । कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र गाउँपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिका–१…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समुह भानु नगरपालिकाको संयोजनमा भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी स्थानीय सरकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम भदौ २९ गते सम्पन्न भयो । मानव अधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा…
बन्दिपुर नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा बन्दिपुर नगरपालिकामा गठन गरिएको मानव अधिकार समुहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान एवं कार्ययोजना निर्माण सम्बन्धी कार्यक्रम भदौ २८ गते बन्दिपुरमा सम्पन्न गरिएको छ । मानव अधिकार समुहका संयोजक शान्ती कुँवरको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी विभिन्न समस्याहरू…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मोरङ उर्लाबारी नगरपालिका–३ का ३२ वर्षीय गोपाल भण्डारी र सोही ठाउँका ३१ वर्षीय बिमल ढकाललाई जिल्ला अदालत तनहुँले सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश बासुदेव पौडेलको भदौ २१ गतेको इजलासले कसुर ठहर गर्दै सात सात वर्ष कैद र जनही ५० हजार…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भानु नगरपालिका–९ का २७ वर्षीय श्रवणकुमार श्रेष्ठलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको भदौ १८ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई सात वर्ष कैद र ६० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताउनुभयो…
मानव अधिकार समूहले पेस गरेका माग नीति तथा कार्यक्रममा सम्बोधन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा भानु नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहले भानु नगरपालिकामा पेस गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित अधिकांश मागलाई नगरपालिकाले वार्षिक एवम् दिर्घकालिन नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरेको जनाएको छ । नगरपालिकाले भदौ १७ गते इन्सेकलाई पत्र लेखी मानव अधिकार समूहद्वारा विभिन्न मितिमा…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भिमाद नगरपालिका–८ का ७५ वर्षीय भुपाल शाहीलाई १९ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको भदौ १७ गतेको इजलासले कसुर ठहर गर्दै १९ वर्ष कैद र एक लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताउनुभयो ।…