बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ हाल काठमाडौ बस्ने ३२ वर्षीय पल शाह (पुर्ण विक्रम शाह) लाई ०७८ फागुन १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले गत वैशाख १४ गते शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौंडा स्थित एक होटलमा बास बस्ने क्रममा बलात्कार गरेको…

February 27, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले संखुवासभा जिल्ला चैनपुर नगरपालिका–२ का ४० वर्षीय शिव न्यौपानेलाई फागुन १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले निर्माणाधिन डुम्रे–बेसीशहर सडक खण्डमा रहेको मजदुर क्याम्पमा फागुन ११ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध फागुन १२ गते इलाका प्रहरी कार्यालय भानुमा उजुरी दिएको इलाका…

February 24, 2022  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ हाल काठमाडौ बस्ने ३२ वर्षीय पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते उजुरी दर्ता गराएको छ । पीडितलाई आरोपितले गत वैशाख १४ गते शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित एक होटलमा बास…

February 23, 2022  
मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना अनुगमन समितिलाई क्रियाशिल बनाउन माग

मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी जिल्ला स्तरिय अनुगमन समितिलाई क्रियाशिल बनाउन माग गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैर सरकारी संस्था महासंघ र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको तर्फबाट समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई फागुन ५ गते ध्यानाकर्षण पत्र बुझाइएको छ । मानव…

February 17, 2022  
प्रहरीद्वारा आठ जना बन्दकर्ता गिरफ्तार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को खारेजीको माग गर्दै फागुन ४ गते आयोजित नेपाल बन्द सफल पार्न खटिएका आठ जना बन्दकर्तालाई तनहुँ प्रहरीले गिरफ्तार गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी र देशभक्त…

February 16, 2022  
घरेलु हिंसा पीडितलाई उपचारको लागि इन्सेकद्वारा सहयोग

घरेलु हिंसा पीडित भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मिनाकुमारी गन्धर्वको उपचारमा इन्सेकद्वारा सहयोग गरिएको छ । पीडितलाई २४ वर्षीय छोरा विक्रम गन्धर्वले माघ २५ गते साँझ निर्घात कुटपिट गरेपछि मानव अधिकार समुह भानु नगरपालिकाकी सदस्य तुलसी गैरेले बृद्धालाई घरबाट उद्धार गरी भानु स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाउनुभएको थियो । सोही…

February 10, 2022  
तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

दमौली अस्पतालमा कार्यरत ११ जना करार सेवाका डाक्टरहरूले १८ महिना देखि प्रोत्साह भत्ता र पाँच महिना देखि तलब भत्ता नपाएका बताएका छन् । अस्पतालमा कार्यरत डाक्टर आस्था रेग्मी, डाक्टर राजु राना मगर, डाक्टर दिवस ढकाल, डाक्टर सिन्चन पाण्डे, डाक्टर सुनयन सुवेदी, डाक्टर पुजा सैजु, डाक्टर प्रशन्न कार्की, डाक्टर अभिनन्दन तिवारी,…

February 6, 2022  
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम ०७८ माघ १८ गते वडा नम्बर १ स्थित पिप्लेमा सम्पन्न गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको आवाससम्बन्धी कार्यक्रम र नेपाल सरकार तथा गाउँपालिकाको आवाससम्बन्धी नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने, सुझाव…

February 2, 2022  
बाल विवाह घटनाका आरोपितलाई १५ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको कसुरमा जिल्ला अदालत तनहुँले विवाह गर्न खोज्ने गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याल, उनका बुवा भानुभक्त अर्याल, विवाह गराउने पण्डित व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराई, बालिकाका बाबु र आमालाई १५ दिन कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गाानाको ०७८…

January 19, 2022  
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २१ गते भानु नगरपालिकामा स्थानिय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेलले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई…

January 6, 2022