भाइले गरेको अपराधको सजाय दाइले भोग्नु परेको गुनासो

तनहुँ प्रहरीले ०७७ चै २८ गते शुक्लागण्डकी नगरपालिका–८ गुर्दमका ६८ वर्षीय  बुधे दमैलाई गिरफ्तार गरेको सार्वजानिक गर्‍यो । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीहरूको खोजी गर्ने क्रममा प्रहरीले दमैलाई गिरफ्तार गरिएको विवरण सञ्चार माध्यममार्फत सार्वजानिक गरेको थियो । ०२९ सालमा भएको बलात्कारको घटनामा तनहुँ जिल्ला…

२०७९ चैत्र २७, सोमबार १०:४० गते  
सामाजिक सुरक्षा भत्ता भत्ता बाँडेर निर्वाचनको प्रचार अभियान सुरू

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले वडा कार्यालयले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बाँडेर आफ्नो प्रचार अभियान सुरू गर्नु भएको छ । ०७९ चैत २३ गते व्यास नगरपालिका– ११ मा भट्टराईले स्थानीय एक अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालय मार्फत प्रदान गरिने भत्ता बाँडेर आफ्नो चुनावी अभियान…

२०७९ चैत्र २४, शुक्रबार १०:०३ गते  
बलात्कार कसुरमा २१ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पीडितका ३१ वर्षीय काकालाई चैत २३ गते २१ वर्ष कैद सजायको फैसला भएको छ । दलबहादुर केसीको इजलासले आरोपितलाई कसुर ठहर गर्दै २१ वर्ष कैद सजायका साथै ३० हजार रुपियाँ जरिवाना र ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर…

२०७९ चैत्र २४, शुक्रबार ०९:४६ गते  
राजपत्रमा प्रकाशित सहिदको सूचीको नाम सच्याउन निवेदन

नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूचीमा आफ्नो पतिको नाम फरक परेको भन्दै व्यास नपा–११ पोल्याङकी सिता कैनीले पतिको नाम सच्याउन निवेदन दिनु भएको छ । पति श्यामसुन्दर कैनीको नाम सहिदको सूचीमा भरत कैनी भएर प्रकाशित भएको हुँदा उक्त नाम सच्याएर श्यामसुन्दर कैनी उल्लेख गर्न वडा…

२०७९ चैत्र २१, मंगलवार १३:३५ गते  
तनहुँ क्षेत्र नं १ मा नौ दलद्वारा उम्मेदवारी दर्ता, उम्मेदवारी दर्ता शान्तिपूर्ण

क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको लागि नौ राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता शान्तिपूर्ण भएको प्रहरीले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार चैत २० गते उम्मेदवरको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको थियो । नौ राजनीतिक दलका उम्मेदवरहरूले बिहान १० बजेदेखि साँझ ५…

२०७९ चैत्र २१, मंगलवार ०६:१४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका–५ घर भई हाल देवघाट गाउँपालिका–५ सेतीभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई प्रहरीले चैत १६ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई चैत १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते इलाका प्रहरी कार्यालय आवुँखैरेनीमा उजुरी दिएका थिए । पीडित महिलाको…

२०७९ चैत्र १७, शुक्रबार १९:०४ गते  
मोटरबाटो नपुग्दा सुत्केरीलाई बोकेर अस्पताल

तनहुँको आवुँखैरेनी गाउँपालिका–४ को आमडाँडा, खस्राङ, दुवा, बेलडाँडा लगायतका गाउँमा मोटरबाटो नपुग्दा स्थानीय बासिलाई सास्ती भएको छ । पृथ्वीराजमार्गको छेउमा गाउँकार्यपालिकाको कार्यालय रहेपनि वडा नम्बर ४ को केही गाउँहरूमा भने मोटरबाटो नपुग्दा जनताले अझैपनि दुई घन्टाबढि समय लगाएर बजार क्षेत्रमा झर्नु पर्ने बाध्यता छ । गाउँमा मोटरबाटो नपुग्दा बृद्धबृद्धा, बालबालिका,…

२०७९ चैत्र १०, शुक्रबार १४:५६ गते  
शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

व्यास नगरपालिका– १ गल्वुवेशी स्थित मादी श्री बोर्डिङ स्कुलमा  कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षिय बालकको सोही विद्यालयका शिक्षक मनोज राउतले कुटपिट गर्दा कानको जाली फुटेको छ । फागुन १४ गते शिक्षक राउतले अध्यापनको क्रममा छात्रको देब्रे कानमा हातले हान्दा उनको कानको जाली फुटेको र रगत समेत जमेको बालकको…

२०७९ फाल्गुन १९, शुक्रबार १३:४८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका– ३ का ३९ वर्षीय सुभास कार्कीलाई फागुन ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ फागुन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध फागुन ४ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा…

२०७९ फाल्गुन ९, मंगलवार १०:१५ गते  
बलात्कार गरेको कसुरमा १२ बर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बालात्कार गरेको कसुरमा शुक्लागन्डकी नगरपालिका–४ का १९ वर्षिय रोशन मगरलाई जिल्ला अदालत तनहुँले फागुन ३ गते १२ वर्ष कैद सजाय फैसला गरेको छ । न्यायधीश कोमलप्रसाद आचार्यको इजलासले अन्तिम फैसलामा अभियोग दावी पुग्ने ठहर गर्दै १२ वर्ष कैद र चार चाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा…

२०७९ फाल्गुन ५, शुक्रबार १३:४८ गते