बलात्कार गरेको ठहरमा २१ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा पोखरा उमनपा-८, सिमलचौरका ३८ वर्षीय कविराज आचार्यलाई जिल्ला अदालत कास्कीले साउन २४ गते २१ वर्षकैदको फैसला सुनाएको छ  ।   गत फागुन महिनामा पटकपटक बलात्कार गरेको र अन्तिम पटक फागुनको २५ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले फागुन २८ गते जिल्ला…

२०७३ श्रावण २५, मंगलवार ०८:३४ गते  
पश्चिमाञ्चल क्षेत्रमा सङ्क्रमणकालीन न्यायका संयन्त्रमा १० हजार ३ सय ७४ उजुरी दर्ता

स्थानीय शान्ति समितिको कार्यालयमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाबाट १० हजार ३ सय ७४ ओटा उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएको विवरणमा उल्लेख छ ।   इन्सेक कास्की जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीका अनुसार स्थानीय शान्ति समितिको कार्यालय पोखरामा सत्य निरूपण…

२०७३ श्रावण ८, शनिबार १४:१० गते  
डा. केसीको अनसनप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शान्तिका लागि नागरिक समाजको सञ्जाल, युवा सञ्जाल, इन्सेकलगायतका संघसंस्थाले स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्न माग गर्दै १४ दिनदेखि अनसन बसेका डा. गोविन्द केसीको मागको सम्बोधन गर्न माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 'चिकित्सा क्षेत्रको सुधारका लागि विगतमा भएका प्रतिबद्धताहरूको कार्यान्वयनसहित…

२०७३ श्रावण ८, शनिबार ०७:५३ गते  
इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

इन्सेकद्वारा पश्चिमाञ्चलमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा असार ३० गते पोखरामा सम्पन्न गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) पश्मिाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा सम्पन्न समीक्षा बैठकमा बैठकमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल(इएलपी) कार्यक्रम सञ्चालन गरिएका कास्की, पर्वत र तनहुँका स्थानीय सहजकर्ताहरूले कार्यक्रमले पारेको प्रभाव र स्थानीय तहमा…

२०७३ असार ३०, बिहीबार ०९:४५ गते  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा र मानव अधिकार निगरानी समूह कास्कीको संयुक्त आयोजनामा पोखरामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   कार्यक्रममा सहभागिहरूले राज्यको तहबाट नागरिकका मौलिक अधिकार तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यका नीति तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो…

२०७३ असार २४, शुक्रबार १०:२१ गते  
खाद्य अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा असार २० गते खाद्य अधिकारका विषयमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले खाद्यान्न उपलब्धता मात्र नभई उपलब्ध खाद्यन्न किन्न सक्ने क्षमताको विकास नभएसम्म संविधानले व्यवस्था गरे बमोजिमको खाद्य सम्प्रभुताको अधिकार…

२०७३ असार २१, मंगलवार ११:०४ गते