बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१५ का १९ वर्षीय सुशील केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १८ गते प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…

२०७३ कार्तिक १९, शुक्रबार १५:०८ गते  
महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्दै हस्ताक्षर सङ्कलन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई आग्रह गर्दै कात्तिक ८ गते पोखरामा हस्ताक्षर सङ्कलन गरिएको छ । शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा सभागृहचोकमा हस्ताक्षर सङ्कलन गरिएको हो । सञ्जालका संयोजक ढाकाराम पौडेलले विधिको शासन भन्दा पनि दलीय भागबण्डाका…

२०७३ कार्तिक ९, मंगलवार ०५:०० गते  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई असोज ६ गते बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१ का १९ वर्षीय राम कुमाल, १२ वर्षीय र १४ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । घटना भएको लामो समयसम्म पनि बिरामी भएकी पीडित बालिकाले उपचारका क्रममा बलात्कार भएको कुरा बताएपछि पीडितका अभिभावकले स्थानीय एक संस्थामा…

२०७३ आश्विन ३०, आईतवार १४:२२ गते  
यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार

ढिकुरपोखरी-१ गैरीस्वाराकी १० वर्षीया कञ्चन विकलाई यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा ढिकुरपोखरी-१ का २० वर्षीय इश्वर विक र बाग्लुङ जिल्ला पालाकोट-४ का ४० वर्षीय झलक कुँवरलाई असोज २३ गते कास्की प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २३ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा अभिभावकले असोज २३ गते नै…

२०७३ आश्विन २३, आईतवार १४:३५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज १६ गते भारत बैङलोर घर भई विगत केही समयदेखि पोखरा उमनपा-२९ हेम्जामा बस्दै आएका २९ वर्षीय अब्दुल कलामलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज १२ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका…

२०७३ आश्विन १६, आईतवार १५:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया अमेरीकन महिलालाई ०७३ भदौ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा ताकुकोट घर भई हाल पोखरा उमनपा-६ बस्ने २५ वर्षीय विपिन गुरुङलाई असोज ११ गते गिरफ्तार गरेको छ । पीडित पर्यटक महिलालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा असोज ६ गते उजुरी दिएकी थिइन्…

२०७३ आश्विन १२, बुधबार १५:३८ गते  
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

एक १९ वर्षीया महिलालाई भारतमा लगेर बेचविखन गर्न लागेको आरोपमा स्याङ्जा पुतलीबजार नपा-२ घर भई पोखरा उमनपा-६ बस्ने ३० वर्षीय अर्जुनप्रसाद शर्मालाई असोज १० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर भारतमा लगेर विक्री गर्न लागेको आशङ्का लागेपछि पीडितले हारगुहार गरी उम्कन सफल भई नेपालस्थित घर…

२०७३ आश्विन १२, बुधबार १५:३५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१२ शितलादेविका ६२ वर्षीय वीरबहादुर विकलाइ असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले असोज ६ गते पोखरा उद्योग वाणिज्य सङ्घमा मौखिक उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा जिल्ला बालकल्याण समिति…

२०७३ आश्विन ८, शनिबार १५:५४ गते  
विद्यालयमा गराइएको बम विस्फोटको नागरिक सञ्जालद्वारा भत्सर्ना

काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयहरू र विद्यालय परिसरमा असोज ४ गते गराइएको बम विष्फोटन तथा शङ्कास्पद बस्तुहरू राखी आतङ्कित तुल्याएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले भत्सर्ना गरेको छ । सञ्जालले असोज ६ गते प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । नेपाल सरकारले ०६८…

२०७३ आश्विन ६, बिहीबार १५:०० गते  
शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न

संविधान कार्यान्वयनका लागि अबिलम्ब स्थानीय तहको निर्वाचन गरी २०६२/०६३ को जनआन्दोलनको मर्म अनुसार जनताको अधिकार संरक्षण गर्न माग गर्दै शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न भएको छ । शान्तिका लागि नागरिक सञ्जालको साधारणसभा तथा १३ औं अधिवेशनको उद्घाटन गर्दै सांसद  एवम् संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले लोकतान्त्रिक मुल्य मान्यतालाई…

२०७३ भाद्र ३०, बिहीबार १४:५१ गते