'शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन प्रयासरत छु'-मन्त्री यादव

शान्ति तथा पुनर्निर्माण मन्त्री सितादेवी यादवले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आफू प्रयासरत रहेको बताएकी छन् । कात्तिक २८ गते पोखरामा आयोजित अर्न्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले आफ्नो कार्यकाल भित्र ७५ ओटै जिल्लामा पुगी द्वन्द्वपीडित परिवारलाई भेटेर उनीहरूका समस्या समाधान गर्न लागिपर्ने योजना सुनाइन् । मन्त्री यादवले राहत वितरणका क्रममा छुटेका…

२०७३ कार्तिक २८, आईतवार १४:५८ गते  
महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गर्दै सङ्कलित हस्ताक्षर संसदमा पठाइयो

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा पेश गरिएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न सांसदलाई आग्रह गर्दै कास्कीमा सङ्कलित हस्ताक्षर कात्तिक २३ गते व्यवथापिका संसदमा पठाइएको छ । जिल्ला प्रशासन कार्यलय पोखरामा एक कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका अध्यक्ष ढाकाराम पौडेलले सहायक प्रमुख जिल्ला अधिकारी…

२०७३ कार्तिक २३, मंगलवार १४:५८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१५ का १९ वर्षीय सुशील केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १८ गते प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…

२०७३ कार्तिक १९, शुक्रबार १५:०८ गते  
महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्दै हस्ताक्षर सङ्कलन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई आग्रह गर्दै कात्तिक ८ गते पोखरामा हस्ताक्षर सङ्कलन गरिएको छ । शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा सभागृहचोकमा हस्ताक्षर सङ्कलन गरिएको हो । सञ्जालका संयोजक ढाकाराम पौडेलले विधिको शासन भन्दा पनि दलीय भागबण्डाका…

२०७३ कार्तिक ९, मंगलवार ०५:०० गते  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई असोज ६ गते बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१ का १९ वर्षीय राम कुमाल, १२ वर्षीय र १४ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । घटना भएको लामो समयसम्म पनि बिरामी भएकी पीडित बालिकाले उपचारका क्रममा बलात्कार भएको कुरा बताएपछि पीडितका अभिभावकले स्थानीय एक संस्थामा…

२०७३ आश्विन ३०, आईतवार १४:२२ गते  
यौन दुर्व्यवहारपछि हत्या घटनाका आरोपित गिरफ्तार

ढिकुरपोखरी-१ गैरीस्वाराकी १० वर्षीया कञ्चन विकलाई यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा ढिकुरपोखरी-१ का २० वर्षीय इश्वर विक र बाग्लुङ जिल्ला पालाकोट-४ का ४० वर्षीय झलक कुँवरलाई असोज २३ गते कास्की प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २३ गते यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा अभिभावकले असोज २३ गते नै…

२०७३ आश्विन २३, आईतवार १४:३५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज १६ गते भारत बैङलोर घर भई विगत केही समयदेखि पोखरा उमनपा-२९ हेम्जामा बस्दै आएका २९ वर्षीय अब्दुल कलामलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज १२ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका…

२०७३ आश्विन १६, आईतवार १५:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया अमेरीकन महिलालाई ०७३ भदौ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा ताकुकोट घर भई हाल पोखरा उमनपा-६ बस्ने २५ वर्षीय विपिन गुरुङलाई असोज ११ गते गिरफ्तार गरेको छ । पीडित पर्यटक महिलालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा असोज ६ गते उजुरी दिएकी थिइन्…

२०७३ आश्विन १२, बुधबार १५:३८ गते  
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

एक १९ वर्षीया महिलालाई भारतमा लगेर बेचविखन गर्न लागेको आरोपमा स्याङ्जा पुतलीबजार नपा-२ घर भई पोखरा उमनपा-६ बस्ने ३० वर्षीय अर्जुनप्रसाद शर्मालाई असोज १० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर भारतमा लगेर विक्री गर्न लागेको आशङ्का लागेपछि पीडितले हारगुहार गरी उम्कन सफल भई नेपालस्थित घर…

२०७३ आश्विन १२, बुधबार १५:३५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१२ शितलादेविका ६२ वर्षीय वीरबहादुर विकलाइ असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले असोज ६ गते पोखरा उद्योग वाणिज्य सङ्घमा मौखिक उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा जिल्ला बालकल्याण समिति…

२०७३ आश्विन ८, शनिबार १५:५४ गते