आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी
प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक खड्का र प्रदेशसभा (क) का उम्मेदवार टङ्क राईले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २० गते उजुरी परेको छ । कात्तिक १९ गते खड्का र राई जिल्लाको उत्तरी भाटखोला गाउँपालिकाको विभिन्न क्षेत्रमा निर्वाचन प्रचारमा…
आचारसंहिता उल्लङ्घन गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी
कटहरी गाउँपालिका-२ का वडा अध्यक्ष किशोरकुमार पाण्डेसहित सदस्यहरू कला राजवंशी र कल्पना कोइरालाले गाउँपालिकामार्फत बाढी पीडित राहत कोषको रकम नेपाली काङ्ग्रेस समर्थकलाई मात्र वितरण गरेको आरोपमा उनीहरूविरूद्ध ०७४ कात्तिक २० गते क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी परेको छ । निर्वाचनको समयमा मत प्रभावित पार्ने गरी एउटा पार्टी निकटका व्यक्तिलाई मात्र…
आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री निकालियो
निर्वाचन आयोगले उदयपुरमा कात्तिक २० गतेदेखि निर्वाचन आचारसंहितालाई कडाइ गरेको छ । आचारसंहिता विपरीत हुने गतिविधिलाई रोक्न र दलहरूलाई आचारसंहिताको पूर्णपालना गराउन प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाको नेतृत्वमा रेहेको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको टोलीले अनुगमन कार्य सुरू गरेको हो । टोलीले कात्तिक २० गते स्थानीय तहको निर्वाचनमा दलहरूले…
ऐन संशोधन नभए सङ्क्रमणकालिन न्यायसम्बन्धी काम गर्न सक्दैनौँ: सदस्य झा
सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले द्वन्द्वकालीन घटनाको सत्यतथ्य छानबिन गरी न्यायिक निरूपणका लागि स्थापना भएका सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगले आफू सञ्चालन हुने ऐनमा संशोधन नभए म्याण्डेट अनुसार काम गर्न नसक्ने बताएकी छन् । गैरन्यायिक हत्या, बलात्कार, बेपत्ता, यातनालगायतका जघन्य प्रकृतिका घटनामा क्षमादान दिन नमिल्ने उल्लेख भएपनि सत्य निरूपण…
आचारसंहिता विपरीत छाना वितरण
आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिबका लागि छाना वितरण कार्यक्रम सञ्चालन गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पामा कात्तिक १६ गते नेकपा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले गरिबका लागि छाना वितरण गरेका हुन् ।…
मोरङमा आचारसंहिता उल्लङ्घनका तीन घटना
निर्वाचन नजिकिएसँगै मोरङमा निर्वाचन आचारसंहिता उल्लङघनका तीन ओटा उजुरी परेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा हालसम्म तीन ओटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । मोरङको क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका डिगबहादुर लिम्बूले आफ्नो क्षेत्र भित्र पर्ने साविक रमिते खोला गाविसमा सोलार…
आठ ओटा मतदान केन्द्र अति सम्वेदनशील
आगामी मङ्सीर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका १ सय ५३ मतदान केन्द्र मध्ये आठ ओटा केन्द्र अति सम्वेदनशील रहेका छन् । दुई ओटा क्षेत्र रहेको धनकुटामा सुरक्षा चुनौतिको आधारमा क्षेत्र नं. १ मा चार ओटा र क्षेत्र नं. २ मा चार ओटा…
आचारसंहिता विपरीत स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै उजुरी
निर्वाचनमा मतदातालाई प्रभाव पार्ने हिसावले निर्वाचन आचारसंहिता विपरीत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको भन्दै नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनील शर्मा न्यौपानेविरुद्ध नेकपा एमालेको अगुवाइमा बाम गठबन्धनले कात्तिक १७ गते उजुरी गरेको छ । बाम गठबन्धनका तर्फबाट मोरङ-३ का प्रतिनिधि सभाका उम्मेदवार रहेका एमालेका…
नेपाल कम्युनिष्ट पार्टीद्वारा उम्मेदवारको घर कब्जा
नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार गोविन्दबहादुर कार्कीको घर कात्तिक १७ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको 'नेपाल कम्युनिष्ट पार्टी भोजपुरले कब्जा गरेको जनाएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेकोमा बेवास्ता गरेको भन्दै भोजपुर नगरपालिका-१२ टक्सारस्थित रहेको कार्कीको घर कब्जा गरेको जनाएको छ । जिल्ला प्रहरी…
बहुविवाह घटनाका अरोपितद्वय गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । आरोपित लावतीकी २७ वर्षीया पत्नी रूपा तामाङ लावतीले दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडितले कात्तिक ९…