द्वन्द्वपीडितको हात रित्तै, राहत रकम भने फिर्ता

सशस्त्र द्वन्द्वका पीडितहरूलाई आएको रकममध्ये १ करोड रुपियाँ फिर्ता भएको छ । विगतमा राहत पाएकाहरूलाई थप गर्ने गरी आएको रकम असार मसान्त भित्र वितरण नगरिएकाले फिर्ता भएको हो । मृतक तथा बेपत्ता परिवारका लागि आएको ६ करोड ७७ लाख रुपियाँमध्ये जिल्ला प्रशासन कार्यालयले ५ करोड ७७ लाख रुपियाँ मात्र वितरण…

२०७४ श्रावण १०, मंगलवार २०:३१ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका ३९ वर्षीय बालकुमार राईलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा आजै उजुरी परेको थियो । आरोपितले मादकपदार्थ सेवन गरी महिलामाथि दुर्व्यहार गरेको इलाका प्रहरी…

२०७४ श्रावण १०, मंगलवार २०:२९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका-६ का जीवन भनिने २८ वर्षीय घनश्याम उप्रेतीलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितले साउन ५ गते प्रहरीमा उजुरी दिएकी छन् । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ५ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा…

२०७४ श्रावण ६, शुक्रबार २१:५७ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया महिलालाई 'कब्जा'मा लिएर बलात्कार गर्ने अपरिचित व्यक्तिविरुद्ध पीडित पक्षले साउन ५ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दर्ता गराएका छन् । पीडित पक्षका अनुसार साउन ४ गते साँझ पीडित विर्तामोडबाट अर्जुनधारातर्फजाने क्रममा बाटोमा एक्लै हिँडिरहेको बेला अन्दाजी २७/२८ वर्षका अपरिचित युवकले अपहरण शैलीमा सोही ठाउँको चिया बगानमा पुर्‍याई…

२०७४ श्रावण ६, शुक्रबार २१:५६ गते  
जिल्ला स्तरीय अर्न्तक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार ३१ गते सुनसरी सदरमुकाम इनरुवामा स्थानीय तहमा शिक्षाको अधिकारका सवाल विषयक अर्न्तक्रिया सम्पन्न भएको छ । समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) परियोजना अन्तर्गत भएको कार्यक्रममा स्थानीय तहले शिक्षा क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा छलफल भएको थियो ।…

२०७४ श्रावण १, आईतवार २१:१३ गते  
पत्नी हत्याको आरोपमा पति गिरफ्तार

फाल्गुनन्द गाउँपालिका-४ की ५२ वर्षीया यसोदा राईको हत्याको आरोपमा पति ४२ वर्षीय बञ्चरे भनिने इन्द्र बहादुर चेम्जोङलाई ०७४ असार २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितमाथिको प्रहरीको प्रारम्भिक अनुसन्धानपछि असार ३० गते मुद्दा समेत दर्ता गरि कारवाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

२०७४ श्रावण १, आईतवार ११:५२ गते  
सेवाप्रदायक र सेवाग्राही विच छलफल

कार्यक्रम प्रभावकारी भएपनि जनताका विचमा प्रचारप्रसार कमि हुँदा कार्यक्रम ओझेलमा परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ३० गते आयोजना गरेको कार्यक्रममा सहभागिहरूले बताएकाछन् । साविकका कार्यक्रम सञ्चालन भएका २ वटा गाबिस रौता र भलायडाँडाँलाई लक्षित गरी हालको रौतामाई गाउँपालिका वडानं ७ मुर्कुचीमा आयोजना गरिएको सेवाप्रदायक र सेवाग्राही विच शिक्षा,…

२०७४ श्रावण १, आईतवार ११:४७ गते  
द्वन्द्वपीडितको रकम वितरण भएन

जिल्लामा द्वन्द्वपीडितहरूका लागि विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा पनि वितरण भएन । यसरी रकम वितरण हुन नसक्दा पीडितहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेनन् भने विनियोजित रकम फ्रिज भएको छ । जिल्लामा विस्थापितहरूका लागि विनियोजित रकममध्ये २ करोड ४७ लाख ९५ हजार रुपैयाँ र मृतक तर्फको करिब १२ लाख रुपैयाँ वितरण…

२०७४ श्रावण १, आईतवार ११:४५ गते  
पत्नीलाई धारिलो हतियार प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

जन्तेढुङ्गा गाउँपालिका-३ की ३५ वर्षीया निर्मला राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३६ वर्षीय पति केदार राईलाई असार २८ गते गिरफ्तार गरेको छ । असार २८ गते माइती घर खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा ३६ वर्षीय पति केदार राईले खुर्पा, कर्द र कँचियालगायतका धारिलो हतियार प्रहार गरी…

२०७४ असार २९, बिहीबार २१:३९ गते  
मानव अधिकारको अवस्था समेटिएको स्थिति सूचक सार्वजनिक

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असार २८ गते विराटनगरमा प्रदेश नम्बर १ का १४ ओटा जिल्ला र प्रदेश नम्बर २ का सप्तरी र सिरहा (साविक पूर्वाञ्चल)को मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया तथा स्थिति सूचक सार्वजनिक गरिएको छ । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले इन्सेकले सार्वजनिक गरेको स्थिति सूचकले…

२०७४ असार २८, बुधबार २१:२८ गते