क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा
जिल्ला कारागार सोलुखम्बुमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा ५५ जना कैदी र १६ जना थुनुवा गरी हाल ७१ जना कैदीबन्दी राख्दा व्यवस्थापनमा समस्या भएको हो । क्षमता भन्दा बढी कैदीबन्दीको सङ्ख्या हुँदा सुरक्षा संवेदनशीलता बढेको र सरसफाईमा समेत समस्या भएको…
स्वास्थ्य बीमा गरेपनि सेवा नपाएको बीमितको गुनासो
सोलुदुधकुण्ड नगरपालिका–५ का ४३ वर्षीया दावा शेर्पाले स्वास्थ्य बीमा गराएपनि स्वास्थ्य सेवा नपाएको गुनासो गरेकी छिन् । पेट दुख्ने र ज्वरोले सिकिस्त बनाएपछि उपचारका लागि पुस १७ गते जिल्ला अस्पताल फाप्लुमा पुग्दा औषधि तथा उपचार नपाएकोमा शेर्पाले गुनासो गरिन् । स्वास्थ्य बीमापछि बिरामी हुँदा ५० हजार रुपियाँ बराबरको औषधि उपचार…
महाकुलुङ गाउँपालिकामा २ सय विद्यार्थी अचानक बिरामी
महाकुलुङ गाउँपालिका-२ बुङस्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बालबालिका अचानक एकैसाथ बिरामी भएपछि महाकुलुङ गाउँपालिकाबासी त्रसित बनेका छन् । माघ १ गते एक/दुई जनालाई सामान्य रूघाखोकीको लक्षण देखिएपनि माघ २ गतेसम्ममा २ सय भन्दा बढी बालबालिका प्रभावित भएपछि अभिभावकहरू त्रसित बनेका हुन् । प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट…
आयोगद्वारा आर्थिक, सामाजिक तथा सांस्कृतिक र विकासको अधिकारको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले फागुन ११ गतेदेखि सोलुखुम्बु जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको अधिकारको विषयमा अनुगमन गरेको छ । उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख अम्बिका घिमिरे र लोकनाथ घिमिरेसहितको टोलीले सोलुखुम्बु जिल्लाका नागरिकहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था एवम् विकासको अधिकारमा नागरिकको पहुँचलगायतका विषयमा सरोकारवाला…