बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–४ का ३८ वर्षीय सुकवीर विकलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई माघ ७ गते अनुसन्धानका लागि…

January 22, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाउँपालिका–६ का २७ वर्षीय नरेश मगरलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

November 15, 2020  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सोताङ गाँउपालिका–३ की २८ वर्षीया सोमा लामाको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति होमबहादुर राईलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा पत्नीलाई आरोपितले कात्तिक १९ गते खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टाउकोमा चोट लागेकी पीडितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्रकुमार…

November 5, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका–५ का २१ वर्षीय पतिलाई असोज २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७६ फागुन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितलाई कुटपिट गर्नुका साथै बलात्कार गरेको आरोपमा पीडित…

October 9, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा,कर्जनहा नगरपालिका–७ मिर्चैयाका २६ वर्षीय प्रेमनाथ ठाकुरलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ७ गतेदेखि १४ गतेसम्म डेरामा बन्धक बनाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका…

October 7, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ,गल्छी गाउँपालिका–५ का २५ वर्षीय रामबहादुर तामाङलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि दूधकोशी हाईड्रो पावरमा सवारी चालकका रूपमा काम…

September 30, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाँउपालिका–८ का ३२ वर्षीय कमल रसाईलीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ०७६ माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७७ भदौ १३ गते प्रहरी चौकी लुक्लामा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ १३ गते घरबाटै…

September 4, 2020  
यौन दुर्र्‍यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्र्‍यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ९ गते यौन दुर्र्‍यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका…

September 4, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाँउपालिका–२ का २३ वर्षीय दाजुलाई गिरफ्तार गरेको छ । आरोपितले साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ढिलो गरी भदौ १७ गते प्रहरी चौकी बुङमा मौखिक उजुरी दिएको थियो । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी…

September 3, 2020  
प्रहरीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

ड्युटीमा रहेको अवस्थामा प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले ६ जना युवालाई भदौ ७ गते गिरफ्तार गरेको छ । सोलुदूधकुण्ड नगरपालिका–११ मा प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ का २५ वर्षीय विजय मगर,सोलुदूधकुण्ड नगरपालिका–८ का २४ वर्षीय शेरबहादुर मगर,सोही ठाँउका ४५ वर्षीय भीमबहादुर मगर,सोलुदूधकुण्ड नगरपालिका–११ का ४० वर्षीय चन्द्रबहादुर…

August 24, 2020