छोराछोरीमाथि एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

सोलुदूधकुण्ड नगरपालिका–५ का २५ वर्षीय सुरज बराइली र १५ वर्षीया बालिका सुजिता बराइलीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय बाबु मोहन बराइलीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । आरोपितले मङ्सिर ६ गते राति मादक पदार्थ सेवन गरी छोराछोरीलाई एसिड प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला…

November 24, 2021  
अज्ञात पक्षद्वारा जेसीबीमा आगजनी

सोलु खोलामा निर्माणाधीन मिड सोलु हाइड्रोपावरले प्रयोग गरेको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । सोलुदूधकुण्ड नगरपालिका–६ मा हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरीराखेको प्रदेश ३–०१००३ प्र.७०४८ नम्बरको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । असोज २६ गते कार्यक्षेत्रमै…

October 20, 2021  
हम्मर प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया वडालक्ष्मी राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय छोरा लक्ष्मण राईलाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडितसँग आरोपितले पैसा मागेको र पैसा नदिएको रिसमा असोज ३ गते आमालाई फलामको हम्मरले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन…

September 22, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका–८ का २७ वर्षीय डाकबहादुर राईलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

August 14, 2021  
कुटपिट घटनाका आरोपित गिरफ्तार

थुलुङदूधकोशी गाउँपालिका–९ का ५० वर्षीय प्रतिमान तामाङ र ४१ वर्षीया पशी शेर्पाबिचको सम्बन्धलाई चरित्रसँग जोडेर हातगोडा बाँधी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५० वर्षीय आङदावा शेर्पा र ४८ वर्षीया दाडेण्डी शेर्पालाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडितद्वयले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन १८ गते दिएको उजुरीका आधारमा…

August 5, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका–७ का ३२ वर्षीय शिलास भनिने दीपेन राईलाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि फरार भएका…

प्रहरी जवान कुटपिट घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ स्थायी घर भइ सोलुदूधकुण्ड नगरपालिका–८ स्थित प्रहरी चौकी पत्तालेमा कार्यरत २८ वर्षीय प्रहरी जवान सुजनकुमार थापालाई ड्युटीमा खटिएको अवस्थामा कुटपिट गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–८ का २५ वर्षीय पेम्वा शेर्पाविरूद्ध  अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता  गरेको छ । पीडित जवानलाई आरोपितले ड्युटीमा खटिएको अवस्थामा साउन ८ गते…

गाउँपालिका केन्द्र पायक स्थानमा निर्धारण गर्न माग गर्दै स्थानीयको विरोध

महाकुलुङ गाउँपालिकाले केन्द्र निर्धारणका लागि साउन २ गते मतदानको प्रक्रियाबाट सर्सिलामा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले सर्सिलामा केन्द्र निर्धारण गरेको निर्णयप्रति असहमति जनाउँदै साउन २ गतेयता स्थानीयले केन्द्र निर्धारणको विषयमा आन्दोलनमा गरीरहेका छन् । गाउँपालिकाले साउन २ गते मतदानमार्फत सर्सिलामा प्रशासनिक केन्द्र रहने…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ३१ गते सरोकारवालाबिच समीक्षा गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि इन्सेक प्रतिनिधिले जिल्लामा सन् २०२१ को ६ महिनाको अवधिमा अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ का २९ वर्षीय पासाङ दावा तामाङलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…