बलात्कार घटना आरोपित गिरफ्तार, धम्की आएको पीडित पक्षको गुनासो

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका-२ का २० वर्षीय हेमनारायण मेहतालाई गिरफ्तार गरेपछि आरोपित पक्षले धम्की दिएको पीडित परिवारले गुनासो गरेको छ । १२ वर्षीया छोरीलाई ०८१ वैशाख ५ गते हेमनारायण मेहताले बलात्कार गरेको र मेहताविरूद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित पक्षले ज्यान…

२०८१ बैशाख ३१, सोमबार १०:२३ गते  
मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम

देवानगञ्ज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम वैशाख २५ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको सहकार्य, देवानगञ्ज गाउँपालिकाको सहयोग र मानव अधिकार समूह देवानगञ्ज तथा डी.एन.नेपाल बहुउद्देश्यीय प्रा.लि.को आयोजनामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको हो…

२०८१ बैशाख २५, मंगलवार १०:४७ गते  
धम्की दिएको पत्रकारको आरोप

हरिनगर गाउँपालिका-२ का २१ वर्षीय पत्रकार रूपेशकुमार मोचीले आफूलाई धम्की आएको बताउनु भएको छ । मुस्लिम समुदायका युवाले समाचार लेखेको विषयलाई धम्की दिएको पीडित पत्रकारको आरोप छ । हरिनगर गाउँपालिका-२ मा ०८० चैत २३ गते मुस्लिम समुदायका युवाले धर्मको विरोध गरेको आरोपमा एक जना युवालाई सार्वजनिक रूपमै कुटपिट गरेको विषयमा…

२०८१ बैशाख २४, सोमबार १३:२७ गते  
निषेधाज्ञा तोडेपछि प्रहरीद्वारा गोली चलाइयो, घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन

हरिनगर गाउँपालिका-३ का १९ वर्षीय जीवन मेहतालाई धर्मको विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको आरोपमा मुस्लिम समुदायका युवाले चैत २२ गते कुटपिट गरेपश्चात दुई समुदायबिच चैत २३ गते भएको झपडपको इन्सेकले स्थलगत अनुगमन गरेको छ । जीवन मेहताले ०८० फागुन २५ गते फेसबुकमा मुस्लिम धर्मविरुद्ध लेखेको आरोपमा चैत २२ गते मुस्लिम…

२०८० चैत्र २५, आईतवार ०७:४६ गते  
कुटपिटसहित सञ्चार सामग्रीमा क्षति पुर्‍याइएको पीडित पत्रकारको आरोप

हरिनगर गाउँपालिका–७ घुस्कीका २७  वर्षीय पत्रकार ब्रहमदेव मेहताले समाचारका सङ्कलनका क्रममा हरिनगर गाउँपालिका–२ का ३५ वर्षीय फिरोज अञ्सारी, २७ वर्षीय दिलसाद सीद्धिकी र २६  वर्षीय समसीर अञ्सारीले कुटपिट गर्नुका साथै सञ्चार सामग्रीमा क्षति पुर्‍याइएको आरोप लगाउनु भएको छ । हरिनगर गाउँपालिका–२ मरिया खोला नजिक ०८० चैत २३ गते हिन्दू र…

२०८० चैत्र २४, शनिबार १८:१८ गते  
सुनसरी प्रशासनद्वारा निषेधाज्ञा जारी

हरिनगर गाउँपालिका-३ गौतमपुरका १९ वर्षीय जीवन मेहताले ०८० फागुन २५ गते शिवरात्रीका दिन सामाजिक सञ्जालमा लेखेको ‘स्टाटस’ को विषयलाई लिएर मुस्लिम समुदायका युवाले चैत २२ गते कुटपिट गरेपछि प्रशासनले चैत २३ गते निषेधाज्ञा जारी गरेको छ । हिन्दू समुदायका युवा जीवन मेहताले सामाजिक सञ्जालमा धार्मिक आस्थाविरूद्ध लेखेको आरोपमा मुस्लिम समुदायका…

२०८० चैत्र २३, शुक्रबार १३:०७ गते  
बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार भएका बर्जु गाउँपालिका-३ अमडुवाका ३५ वर्षीय मुकेश भनिने उमेशकुमार चौधरीलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ चैत १ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौधरीलाई चैत १८ गते गिरफ्तार गरेको थियो । आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७९…

२०८० चैत्र २०, मंगलवार ०७:२९ गते  
झुम्का कारागारमा एक कैदीको शङ्कास्पद मृत्यु

झुम्का कारागारमा कैद भुक्तान गरिरहेका ४२ वर्षीय न्यायाधीश राईको शङ्कास्पद मृत्यु भएको छ । खोटाङको साकेला गाउँपालिका स्थायी घर भइ इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको ०८० चैत १७ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनले उपचारका क्रममा राईको मृत्यु भएको जनाएपनि मृतकका आफन्तले कारागारभित्र…

२०८० चैत्र १७, शनिबार २०:३० गते  
हत्या गरिएको अवस्थामा युवतीको शव फेला

धरान उपमहानगरपालिका-१८ स्थित खोल्सीमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिका-१६ की २१ वर्षीया सुमना श्रेष्ठको घाँटी रेटिएको अवस्थामा ०८० चैत ७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलको बीचमा रहेको खोल्सीमा शव भेटिएको इलाका प्रहरी कार्यालय, धरानका इन्स्पेक्टर भीमराज राईले बताउनु…

२०८० चैत्र ८, बिहीबार ०९:४३ गते  
कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप

कोशी गाउँपालिका-५ की २६ वर्षीया मञ्जुकुमारी यादवको कुटपिट गरी हत्या गरेको पीडित पक्षले आरोप लगाएको छ । ६० वर्षीया ससुरा लेलाइ भनिने लक्ष्मी यादव र ५५ वर्षीया सासु फुदनीदेवी प्रसैला यादवले ०८० चैत २ गते भाटाले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ । ससुरा र सासुले कुटपिट गरी…

२०८० चैत्र ४, आईतवार ०८:५२ गते