बलात्कार घटनाका आरोपित गिरफ्तार
दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–८ का १६ वर्षीय समिर सुनुवारलाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ११ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–८ का १६ वर्षीय बालकलाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ चैत २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ११ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय गौरब राईलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ १८ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १२ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१६ का ३५ वर्षीय लालबहादुर विकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ माघ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विकविरूद्ध फागुन ३ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर १९ वर्षीय एक युवकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित मामाविरूद्ध माघ २४ गते इलाका प्रहरी कार्यालय चक्रघट्टीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
नवजात शिशु फालेको आरोपमा बाबु गिरफ्तार
तीन दिनकी नवजात शिशु (छोरी) फालेको आरोपमा प्रहरीले दुहबी नगरपालिका–१० का ३३ वर्षीय बाबु अमितलाल चौधरीलाई माघ ७ गते गिरफ्तार गरेको छ । ३० वर्षीया पत्नी विन्दा चौधरीले माघ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा जन्म दिएकी शिशुलाई बाबुले फालेको प्रहरीको भनाइ छ । नवजात शिशुलाई माघ…
न्यायका लागि पहल गरीदिन इन्सेकलाई निवेदन
गढी गाउँपालिका–२ औरावनीकी २३ वर्षीया प्रीतिकुमारी पण्डितले विवाह दर्ता, नागरिकता र बच्चाको जन्म दर्ता २९ वर्षीय पति मोहनारायण पण्डितले नदिलाएका कारण न्यायका लागि पहल गरीदिन माघ ५ गते इन्सेकलाई निवेदन दिनु भएको छ । ०७५ मा मोहनारायणसँग विवाह गर्नु भएकी प्रीतिकुमारीले पतिले व्यक्तिगत घटना दर्ता नगरी दिएका कारण आफूसहित बच्चाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–२ का १९ वर्षीय निशान्त तामाङ्गलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ पुस २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ४ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ५…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया झट्केटी छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–८ का ३४ वर्षीय बाबुलाई पुस २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
बाल अधिकार समूहलाई क्षमता अभिवृद्धि तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । देवनागञ्ज गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय मध्यहर्षाही र श्री अमरसिंह मावि साहेवगञ्जका बाल अधिकार चेतना समूहमा आवद्धभएका बालबालिकाहरूलाई पुस २५ र २६ गते क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको…