बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इनरूवा नगरपालिका-४ का १९ वर्षीय आषिश चौधरीलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले चौधरीलाई पुस २२ गते गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले पुस १९ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि चौधरीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

२०७५ पुष २४, मंगलवार ०९:४७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीयाा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–८ का २१ वर्षीय राजेश उरावलाई पुस २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १७ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

२०७५ पुष २२, आईतवार १८:२० गते  
लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक प्रतिनिधि चयन

जिल्ला प्रहरी कार्यालयको प्रयासमा पुस १५ गते लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले लैङ्गिक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका सेवा केन्द्रकी विनुमाया बस्नेत चयन भएकी…

२०७५ पुष १६, सोमबार १९:५६ गते  
मानव अधिकार निगरानी समूहसँग अन्तरक्रिया

इनरुवा नगरपालिका–७ चान्दबेलामा मानव अधिकार निगरानी समूहसँग पुस १३ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा चान्दबेलामा मानव अधिकार निगरानी समूहका पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको विषयमा छलफल गरिएको कार्यक्रम…

२०७५ पुष १४, शनिबार ०७:५४ गते  
मोटरसाइकल दाइजोमा नल्याएको आरोपमा घर निकाला

दाइजोमा मोटरसाइकल नल्याएको आरोपमा २२ वर्षीया हसबुल खातुनलाई उनको परिवारले सात महिनाअघि घरबाट निकाला गरी दिएपछि आफू विचल्लिमा परेको पीडितले गुनासो गरेकी छिन् । भारतको अररीया जिल्ला पतराहा ग्राम पञ्चायतबाट बर्जु गाँउपालिका–६ मा चार वर्षअघि विवाह गरी ल्याइएकी पीडितले घरपरिवारले दाइजोमा मोटरसाइकल नल्याएको आरोपमा घरबाट निकाला गरेको आरोप लगाइन् ।…

२०७५ पुष १३, शुक्रबार १६:३२ गते  
कर्मचारी समायोजन ऐनको विरोधमा स्थानीय तहका कर्मचारी आन्दोलित, सेवाग्राही मारमा

कर्मचारी समायोजन ऐन, २०७५ ले स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै सुनसरीका १२ वटै स्थानीय तहका कर्मचारी एघारौँ दिनयता आन्दोलनमा रहँदा सेवाग्राहीहरू सेवा विमुख भएका छन् । कर्मचारीको आन्दोलनका कारण गढी गाउँपालिका-५ की २२ वर्षीया सुकनी सदा छोराको जन्मदर्ता बनाउन वडा कार्यालय धाएको साता बित्यो । तर, उनले…

२०७५ पुष १२, बिहीबार १०:२९ गते  
बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम इटहरीमा पुस १० गतेदेखि सुरू गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत विद्यालयका बाल अधिकार चेतना समूहका सदस्य, संरक्षक शिक्षकहरूको क्षमता…

२०७५ पुष ११, बुधबार ०९:५७ गते  
नगरपालिकाका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा सेवा ठप्प

इनरूवा नगरपालिकाका निमित्त प्रमुख प्रकाशकीय अधिकृत इन्द्रानन्द शाहलाई सोही नपा–४ का ३५ वर्षीय राजीव मेहताले मङ्सिर २५ गते कार्यकक्षमै दुर्व्यवहार गरेको आरोपमा कर्मचारीहरूले सेवा ठप्प पारेका छन् । राष्ट्रिय जनता पार्टीको नेता बताउने मेहताले ५७ वर्षीय इञ्जिनियरसमेत रहेका निमित्त प्रशासकीय अधिकृत शाहलाई घरको नक्सा पासको विषयलाई लिएर कुटपिट गरेको पीडित…

२०७५ मंसिर २६, बुधबार ०५:१७ गते  
क्याम्पस प्रमुखको कुर्सीमा आगजनी र तलाबन्दी

सुनसरी बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले मङ्सिर २१ गते बिहान आगजनी गरेका छन् । पढाइ प्रभावित हुने गरी एक विद्यार्थी समूहलाई कार्यक्रम गर्न दिएको भन्दै सुनसरी बहुमूखी क्याम्पसका निमित क्याम्पस प्रमुख गोविन्द सिलवालको कुर्सी जलाएर आगजनी गरेका छन् भने झ्यालका सिसा तोडफोड गरेका छन् । पढाइ प्रभावित भएको र नियमित पढाइमा समस्या…

२०७५ मंसिर २१, शुक्रबार २०:२२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय प्रेमबहादुर भुजेललाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते नै जिल्ला अस्पताल इनरूवामा गरिएको छ ।

२०७५ मंसिर १४, शुक्रबार २१:२७ गते