कैदी मृत्यु घटनाः प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी

जिल्ला कारागारभित्र दुई जना कैदीको हत्या घटनामा प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी गरिएको छ। कैदीको हत्या घटनामा मुछिएका प्रहरी र कैदीसहित १२ जनाको मुद्दा प्रहरीले अदालतमा बुझाउने तयारी गरेको हो । कैदीको हत्या घटनामा प्रहरी र चौकीदारसहित १२ जना अनुसन्धानका लागि हिरासतमा छन् । कैदी हत्या घटनामा प्रहरीसहित…

August 25, 2023  
कैदी मृत्यु घटना:  प्रहरीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा

जिल्ला कारागारभित्र दुई जना कैदीको मृत्यु घटनामा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । कैदीको हत्यामा सम्लग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । [caption id="attachment_60289" align="alignnone" width="6000"] जिल्ला कारागार, सङ्गखुवासभा[/caption] कारागारमा रहेको सिसिटिभी फुटेज…

August 21, 2023  
कैदी मृत्यु घटना : प्रहरीसहित १२ जना माथि अनुसन्धान, इन्चार्ज चौधरी माथि म्याद थप

कारागारभित्र दुई कैदीको हत्या घटनामा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या घटनामा प्रहरी र कैदीसहित १२ जना अनुसन्धानमा तानिएका छन् । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको छ । कैदी मृत्यु घटनामा प्रहरीसहित १२ जना अनुसन्धानको दायरमा तानिएको जिल्ला प्रहरी…

August 19, 2023  
कैदी शङ्कास्पद मृत्यु घटना : सुरक्षा इञ्चार्जसहित १० जना प्रहरी र कैदीमाथि अनुसन्धान सुरू

राज्यको नियन्त्रणमा जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा संलग्न भएको आरोपमा प्रहरी र कैदीमाथि अनुसन्धान सुरू गरिएको छ । कैदीको मृत्यु घटनामा आरोप लागेका कारागार सुरक्षा इञ्चार्ज असइ लक्ष्मी चौधरी र कारागारभित्र रहेका अरू कैदीसँग साउन ३० गतेदेखि अनुसन्धान सुरू गरिएको हो । कैदीको शङ्कास्पद…

August 15, 2023  
कैदी शङ्कास्पद मृत्यु घटनाः कैदीबन्दी र कर्मचारीको छुट्टाछुट्टै विज्ञप्ति

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते शङ्कास्पद मृत्यु भएको घटनालाई लिएर कैदीबन्दी र कर्मचारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । प्रहरीको यातनाबाट साउन २४ गते मारिएका भनिएका सङ्खुवासभाकै मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८…

August 14, 2023  
कैदी शङ्कास्पद मृत्यु घटनाः ६ दिनपछि पीडित पक्षले बुझ्यो शव

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु भएको ६ दिनपछि पीडित परिवारले शव बुझेको छ । [caption id="attachment_60003" align="alignnone" width="808"] जिल्ला अस्पतालमा ०८० साउन २७ गते शवको पोष्टमार्टम गरिएपछि साउन २९ गते शव बुझ्दै पीडित परिवार ।[/caption] प्रहरीको यातनाबाट ०८० साउन २४ गते मारिएका…

August 14, 2023  
कैदी शङ्कास्पद मृत्यु : घटना भएको चार दिनपछि शवको पोष्टमार्टम

खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु भएको चार दिनपछि शवको पोष्टमार्टम गरिएको छ । प्रहरीको यातनाबाट साउन २४ गते मारिएका भनिएका सङ्खुवासभाकै मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको साउन २७ गते जिल्ला…

August 12, 2023  
कैदी शङ्कास्पद मृत्यु घटना : कारागार प्रमुख र सुरक्षाकर्मीलगायतविरूद्ध प्रहरीमा किटानी उजुरी

खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी लक्ष्मी चौधरीलगायतविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन २७ गते उजुरी दर्ता गराएको छ । [caption id="attachment_59924" align="alignnone" width="1359"] पीडित पक्षले प्रहरीमा दर्ता गराएको उजुरी ।[/caption] मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले साउन २७ गते…

August 12, 2023  
कैदी शङ्कास्पद मृत्यु घटना : निश्पक्ष छानविन हुन्छ - केन्द्रीय छानविन समिति संयोजक

खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु घटना निश्पक्ष एवम् वस्तुनिष्ठ छानविन हुने गृह मन्त्रालयद्वारा गठित छानविन समितिका संयोजक कमलप्रसाद पाण्डेले बताउनु भएको छ । [caption id="attachment_59915" align="alignnone" width="6000"] कैदीको शङ्कास्पद मृत्यु घटनाका विषयमा सर्वपक्षीय बैठकमा बोल्दै गृह मन्त्रालयद्वारा गठित छानविन समितिका संयोजक कमलप्रसाद…

August 11, 2023  
कारागार कैदी मृत्यु प्रकरणः घटनामा संलग्न रहेको आरोपमा प्रहरीसहित १५ जना गिरफ्तार

कारागारको सुरक्षामा खटिएका १० जना प्रहरी सहित १५ जनालाई गिरफ्तार गरेर घटनाको अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणको अध्ययन गर्न इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाको नेतृत्वमा एक टोली साउन २६ गते सङ्खुवासभा पुगेको छ । सो…

August 11, 2023