बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नपा–८ का ३६ वर्षीय अमद चुरौटेलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले १० गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कविन्द्र कार्कीले बताए । पीडित महिलाको…

२०७५ श्रावण १२, शनिबार ११:४६ गते  
रोम विधानको पक्ष राष्ट्र बन्न दबाबस्वरूप प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न आग्रह गर्दै इन्सेक विराटनगर कार्यालयको अगुवाइमा मोरङका विभिन्न सङ्घ-संस्थाहरूले साउन १ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । अधिकारको क्षेत्रमा काम गर्ने १२ वटा भन्दा बढी सङ्घसंस्थाले संयुक्त रूपमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका…

२०७५ श्रावण २, बुधबार ०९:५९ गते  
बाल यौन दुराचार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीय बालकलाई यौन दुराचार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालत मोरङले असार २५ गते १० वर्ष१ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मियालाई कैदसँगै २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत २ नम्बर फाँटका नायव सुब्बा युवराज कटुवालले बताए । पीडित…

२०७५ असार २६, मंगलवार १०:१६ गते  
बलात्कार गरेको कसुरमा ५ बर्षकैद फैसला

१९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार २५ गते ५ वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले कैदसँगै १५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत ५ नम्बर फाँटका नायव सुब्बा सुबोध आचार्यले बताए । पीडित बालिकालाई आरोपितले ०७४ फागुन १…

२०७५ असार २६, मंगलवार १०:१५ गते  
बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार २४ गते सुन्दरहरैँचा नगरपालिका–७ का ६० वर्षीय भिमबहादुर मगरलाई १० वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश राजुकुमार खतिबडाको इजलासले मगरलाई १० वर्ष कैदसँगै पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको श्रेष्तेदार नवराज दुलालले बताए । पीडित बालिकालाई मगरले गत…

२०७५ असार २४, आईतवार २१:१५ गते  
बलात्कारपछि हत्या गरेको आरोपमा गिरफ्तार

मिक्लाजुङ्ग गाँउपालिका-७ की ४४ वर्षीया शान्तिकला तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेतलाई असार १३ गते गिरफ्तार गरेको छ । शान्तिकलालाई आरोपितले फागुन २० गते बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न्न भएको आरोपमा बस्नेतलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला…

२०७५ असार १३, बुधबार २२:२४ गते  
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार १२ गते ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपित बालकलाई कैदसँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ २ नम्बर फाँटका नायब सुब्बा युवराज कटुवालले बताए । पीडित बालिकालाई बलात्कार गरेको…

२०७५ असार १३, बुधबार १२:२९ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैद फैसला

३९ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरी बाल विज्याई गरेको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ११ गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आरोपित बालकलाई कैदसँगै १५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ १ नम्बर फाँटका नायब सुब्बा हेमबहादुर बुढाथोकीले बताए…

२०७५ असार ११, सोमबार २२:०६ गते  
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजीव ठाकुरलाई जिल्ला अदालतले असार १० गते ८ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठाकुरलाई कैदसँगै २१ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङ ५ नम्बर फाँटका नायब सुब्बा सुबोध आचार्यले बताए । पीडित…

२०७५ असार ११, सोमबार १३:५६ गते  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१८ महिने बालिकालाई बलात्कार गरेको कसुरमा विराटनगर महानगरपालिका-१७ का २२ वर्षीय अरिफ अलीलाई  जिल्ला अदालत मोरङले असार ७ गते १० वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले अलीलाई कैदसँगै २० हजार रुपियाँ पीडित पक्षलाई क्षतीपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत ६ नं. फाँटका नायव सुब्बा रूद्र खड्काले जानकारी…

२०७५ असार ८, शुक्रबार १०:०२ गते