साङ्लोमा बाँधिएका मानसिक रोगीको उद्धारपछि उपचार सुरु

सुनसरी मधेली-८ का ३५ वर्षीय मोहम्मद सकिल र औरावनी-८ का २२ वर्षीय अमितकुमार साहुलाई इन्सेकलगायतका सङ्घसंस्थाको संयुक्त पहलमा उद्धार गरी उपचार सुरु गरिएको छ । मानसिक रोगी उनीहरुलाई परिवारले लामो समयदेखि साङ्लोमा बाँधेर राखेको थियो । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, राष्ट्रिय मानव अधिकार आयोग, कोकनलगायतका संस्थाको संयुक्त पहलमा विगत चार…

October 6, 2016  
बाढी प्रभावितहरूको अवस्था अनुगमन गर्न आयोगको टोली मोरङमा

मोरङमा रहेका बाढी प्रभावितहरूको अवस्था तथा सीमा क्षेत्रको मानव अधिकाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले असोज १३ गते अनुगमन गरेको छ । आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, मानव अधिकार अधिकृतहरू बासुदेव बजगाईं र श्यामबाबु काफ्ले, आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका उप निर्देशक झङ्कर रावलसहितको टोलीले मोरङको बाढी प्रभावित…

September 29, 2016  
दुग्ध वितरण आयोजनाको पाउडर दुधमा किरा

विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटिएको छ । वाणिज्य कार्यालयको नेतृत्वमा असोज १२ गते अनुगमन टोलीले पाउडरमा किरा फेला पारेपछि यो विषय सार्वजनिक भएको हो । अनुगमन पश्चात देखिएको उक्त कार्यले ग्राहकले भरपर्दो रूपमा लिएको दुग्ध वितरण आयोजनाले ग्राहकहरूलाई अस्वस्थ्य दुग्धजन्य पदार्थ विक्री…

September 29, 2016  
आप्रवासी कामदारको विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असोज ७ गते विराटनगरमा आयोजना गरेको आप्रवासी कामदारहरूको मानव अधिकार विषयक कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारमा जाने वयक्तिहरू एजेण्टबाट ठगिने, कामको प्रकृतिको विषयमा थाहा नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएको भन्दै राज्यलाई गम्भीर बन्न आग्रह गरेका छन् । उनीहरूले वैदेशिक रोजगारीमा गएका व्यक्तिले…

September 23, 2016  
कारागारका बालबालिकालाई पोषिलो खाना

राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते जिल्ला कारागार विराटनगरमा रहेका चार जना आश्रित बालबालिकाका लागि पोषणयुक्त खाद्य पदार्थ प्रदान गरिएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर को समन्वय तथा सेतो गुराँस र जिल्ला बालकल्याण समिति मोरङको सहकार्यमा आश्रित बालबालिका तथा एक जना गर्भवती महिलाका लागि पोषिलो पिठो, कपडा, ग्लास,…

September 14, 2016  
कारागारमा रहेका बालबालिकालाई पोषणयुक्त खानाको अभाव

जिल्ला कारागार मोरङमा आमासँगै आश्रति रहेका बालबालिकाको लागि पोषणयुक्त खानाको अभाव भएको छ । विभिन्न कारणले कारागारमा परेका आमासँगै आएका तथा कारागार भित्रै जन्मिएका बालबालिकाको लागि राज्यले पोषिलो खानाको व्यवस्था नगर्दा उनीहरूलाई पोषणयुक्त खानाको अभाव भएको हो । राज्यले कैदीबन्दीहरूका लागि दैनिक रूपमा उपभोग गर्न चामल तथा पैसा दिने भएपनि…

September 13, 2016  
मानव बेचविखनविरूद्ध सचेतना कार्यक्रम सम्पन्न

दशौँ मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवसको अवसरमा भदौ २२ गते नेपाल भारत सीमा विराटनगरको रानी क्षेत्रमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । भारत तथा तेस्रो मुलुकमा लानका लागि प्रयोग गरीने बाटोको रूपमा रहेको रानी सीमा क्षेत्रमा राष्ट्रिय मानव अधिकार आयोग, सिविन, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, माइती…

September 7, 2016  
महिला कैदीबन्दीलाई दर खुवाइयो

    इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र महिला सञ्जाल सुनसरीको संयुक्त आयोजनामा विराटनगरस्थित कारागारका महिला कैदीबन्दीलाई भदौ १७ गते तिजको दर खुवाइएको छ ।   महिला बन्दी गृहमा गएर ६६ जना महिलाहरूलाई दर खुवाउनुका साथै सृङ्गारका सामान र सेनेटरी प्याड प्रदान गरिएको महिला सञ्जाल सुनसरीकी अध्यक्ष लक्ष्मी गौतमले जानकारी…

September 2, 2016  
भ्रष्टाचार रोक्न सबैको सहयोग आवश्यकः प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका प्रधानन्यायाधीश शुसिला कार्कीले अदालतमा हुने भ्रष्टाचारका विरुद्धमा आफू सक्रिय भएर लाग्ने बताउँदै सबैको सहयोग आवश्यक रहेको बताएकी छन् । सर्वोच्च अदालतले भदौ १० गते विराटनगरमा आयोजना गरेको न्यायिक सुशासन र न्यायमा पहूँच विषयक अन्तरक्रियामा प्रधानन्यायाधीश कार्कीले न्याय क्षेत्रमा भ्रष्टाचार हुने कुरा नकार्न नसकिने भन्दै यसलाई निर्मूल पार्न सबैको…

August 26, 2016  
इन्सेक अध्यक्षद्वारा सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले चुनावबाट निर्वाचित सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । सप्तरीको रायपुर गाविसमा भदौ ७ गते इन्सेकको साझेदार संस्था दलित सेवा समाजद्वारा आयोजित समुदायका नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त कुरामा जोड दिएका हुन् । उनले भने-'जबसम्म राज्य मेरो हो भनेर…

August 24, 2016