कोशी प्रदेशमा शिलान्यास गरिएका अधिकांश आधारभूत अस्पताल निर्माण अलपत्र

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा परेका छन् । नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा…

२०८१ आश्विन २६, शनिबार १०:४८ गते  
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा

सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका लागि बाल अधिकार संरक्षण, सम्वर्दन र प्रवर्दनसम्बन्धी एकीकृत कार्याविधि २०७९ मङ्सिर १८ गते स्वीकृत गरी लागू गरेको छ । नेपालको…

२०८१ आश्विन २५, शुक्रबार ०९:२८ गते  
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण

कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण  बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये मोरङ, झापा र सुनसरीमा डेङ्गीको सङ्क्रमण बढी छ । स्वास्थ्य…

२०८१ आश्विन २४, बिहीबार २०:५१ गते  
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण  ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । कोशी प्रदेशका पाँच जिल्लाका दश ओटा स्थानीय तहमा रहेका १८ ओटा विद्यालयमा बाढीपहिरोका कारण क्षति पुगेको…

२०८१ आश्विन २३, बुधबार ११:५० गते  
कोशी प्रदेशमा मनसुनजन्य विपद्ः चार अर्ब बढीको भौतिक संरचनामा क्षति, ६ स्थानीय तह सङ्कटग्रस्त घोषणा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण  ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले बाढीपहिरोबाट प्रदेशमा भौतिक संरचना र पूर्वाधारमा ४ अर्ब ६३ करोड रुपियाँ…

२०८१ आश्विन २२, मंगलवार १०:४९ गते  
सरकारद्वारा कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को ०८१ असोज १८ गतेको मन्त्रि परिषद्को बैठकले कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र…

२०८१ आश्विन १९, शनिबार १०:४४ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा २२ दिन कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैंचा नगरपालिका-१२ खोर्सानेका ७३ वर्षीय नन्दलाल लुईटेललाई २२ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश उद्धवप्रसाद भट्टराईको ०८१ असोज १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट २५…

२०८१ आश्विन १८, शुक्रबार ११:३६ गते  
रुखविरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

नगर क्षेत्रभित्रका सडक छेउका रुख विरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, विराटनगरले रतुवामाई नगरपालिकालाई अन्तरिम आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र ममता खनालको ०८१ असोज १४ गतेको इजलासले  रुख विरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । उच्च अदालत, विराटनगरका न्यायाधीश केशवप्रसाद…

२०८१ आश्विन १८, शुक्रबार ११:०० गते  
राज्यमन्त्री सवार गाडीमा अज्ञात पक्षबाट ढुङ्गा प्रहार

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे बुझ्न जानु भएकी कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे बुझ्न जानु भएकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ०८१ असोज १५ गते राति अज्ञात पक्षबाट ढुङ्गा प्रहार भएको राज्यमन्त्री राईले बताउनु भयो । अविरल…

२०८१ आश्विन १६, बुधबार १५:०५ गते  
मनसुनजन्य प्राकृतिक विपद्ः विद्यालय भवनमा क्षति, सिङ्गो गाउँ पहिरोको जोखिममा

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनाले विद्यालय भवन र सिङ्गो गाउँ नै पहिरोको जोमिखमा परेको छ । तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार लालीगराँस नगरपालिका-३ मा स्थित महाकाली माध्यमिक विद्यालयको चार ओटा कोठा भएको भवनलाई पहिरोले क्षति पुर्‍याएको छ…

२०८१ आश्विन १५, मंगलवार १४:२६ गते