कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

षडानन्द नगरपालिका–४ दिङ्गलास्थित इलाका प्रकाशन कार्यालयमा दुई महिनायता शाखा अधिकृत नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका स्थानीय सरकारी सेवाबाट वञ्चित हुनु परेको छ । इलाका प्रशासनमा दुई महिनायता शाखा अधिकृत नहुँदा स्थानीय नागरिकले नागरिकता पाउन सकेका छैनन् भने दुई महिनायता कर्मचारीले तलब पाएका छैनन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका…

March 10, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७९ वर्षीय हजुरबुबालाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ फागुन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको हाडनाता करणीको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फागुन…

February 26, 2023  
पत्नी हत्याका घटनाका आरोपित गिरफ्तार

अरूण गाउँपालिका–२ की ४१ वर्षीया गङ्गा श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ज्ञानबहादुर श्रेष्ठलाई माघ १५ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा माघ १४ गते पत्नीको घाँटी थिचि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरत थापा क्षेत्रीले बताउनु भयो । पत्नीको…

January 31, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका–३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई पुस २८ गते गिरफ्तार गरेको छ । १३ वर्षीया दुई जना र १५ वर्षीया दुई जना बालिकाहरूलाई ०७९ मङ्सिर १०, १३, १५ र २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले अरोपितविरुद्ध पुस २८ गते…

January 15, 2023  
कुमाल समुदायका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित

नेपालको संविधान २०७२ ले धारा ३१ मा शिक्षा सम्बन्धी हकलाई व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिर्वाय र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भनि व्यवस्था गरेको छ । तर, जिल्लाको षडानन्द नगरपालिकामा पर्ने मथेटार गाउँका कुमाल बालबालिका…

January 4, 2023  
मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालबिच समीक्षा गरिएको छ । मङ्सिर २१ गते आयोजित कार्यक्रममा इन्सेक भोजपुर प्रतिनिधिले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २० गते सम्म जिल्लामा अभिलेखीकरण गरेका घटनामाथि…

December 7, 2022  
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– भोजपुरमा गठवन्धनको चुनावीसभा बम विष्फोट, एक जना घाइते

पौवादुङ्मा गाउँपालिका–२ तिवारी भञ्याङमा गठवन्धनले आयोजना गरेको चुनावी सभामा आँफैले बोकेको बम विष्फोट हुँदा अरूण गाउँपालिका–४ चरम्वीका सुमन श्रेष्ठ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी शरद थापा क्षेत्रीले बम विष्फोटमा परी श्रेष्ठ घाइते भएको पुष्टि गर्नु भएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकी तिवारी भञ्याङमा उपचार भइरहेको छ…

November 16, 2022  
जिल्ला अस्पतालमा चिकित्सक अभाव, सेवाग्राहीलाई सकस

जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा स्वास्थ्य सेवाग्राहीलाई सेवा लिन सकस भएको छ । दरबन्दीका अनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पतालले दैनिक रूपमा प्रवाह गर्ने स्वास्थ्य सेवा समेत नियमित हुन सकेको छैन । नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या र व्यवस्था गरेको छ । मौलिक…

August 24, 2022  
आधारभूत स्वास्थ्य सेवा लिन घण्टौँ हिड्नु पर्ने बाध्यता

टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीय आधारभूत स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिड्नु पर्ने बाध्यात्मक अवस्था छन् । नेपालको संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या र व्यवस्था गरेको छ । मौलिक हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि…

August 2, 2022  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अरूण गाउँपालिका–६ जरायोटारका २३ वर्षीय सुजन राईलाई असार २७ गते प्रहरीले गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाका मामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपितविरूद्ध पीडित पक्षले असार २६ गते दिएको उजुरीका आधार…

July 12, 2022