यौन दुर्व्यवहार कसुरमा एक वर्ष पाँच महिना कैद सजायको फैसला

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हतुवागढी गाउँपालिका–३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई एक वर्ष पाँच महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश गेहेन्द्रराज पन्तको साउन २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३१ हजार ५ सय रुपियाँ जरिबाना र पीडितले पाउने…

August 8, 2023  
बाढीले पुल बगाउँदा आवतजावतमा समस्या, जोखिम मोलेर विद्यालय जान बाध्य

टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउते खोलाको पुल ०८० असार ८ गतेको बाढीले बगाउँदा यस क्षेत्रका बालबालिकाहरू ज्यान जोखिममा राखेर खोला तर्न बाध्य भएका छन् । बाढीले झोलुङ्गे पुल बगाउदा यस क्षत्रको बालबालिकालाई विद्यालय जानआउन समस्या भएको छ । वर्षातको कारण राउते, हिले, रूपाथुमकी र खानी गाउँका करिव ४५ जना बालबालिकाहरु खोला…

August 8, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला…

August 5, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–४ बालाङखाका २४ वर्षीय शुक्र विकलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो । पीडित पक्षकाे उजुरीका आधारमा अनुसन्धानका…

July 13, 2023  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४  अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १२ गते भोजपुरमा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२३ को प्रथम ६…

June 27, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका–६ दोभानेका ५५  वर्षीय गणेश बनलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

June 13, 2023  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रामप्रसादराई गाउँपालिका–१ ओख्रेका ४७ वर्षीय अम्विराज कार्कीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको ०८० जेठ २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सात वर्ष कैद सजायसँगै पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश…

June 8, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

May 12, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४२ वर्षीय दिनेशकुमार राईलाई वैशाख २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० वैशाख २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २६ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…

May 10, 2023  
बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोजपुर नगरपालिका–५ बोखिमका २५ वर्षीय मनोज कार्कीलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको ०७९ चैत २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४ लाख रुपियाँ जरिबाना र २० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश…

April 10, 2023