बाढीपहिरोका कारण ९० परिवार विस्थापित, विद्यालय बन्द

कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै प्राकृति विपद्का घटना बढेका छन् । गएका वर्षहरूको तुलनामा कोशी प्रदेशमा १० जुन अर्थात् ०८१ जेठ २८ गतेदेखि मनसुन सक्रिय भएको छ । गएका वर्षहरूमा कोशी प्रदेशमा जुन १३ देखि मनुसन सक्रिय हुने गरेकोमा यस जुन वर्ष १० मा मनसुन सक्रिय भएपश्चात निरन्तरको वर्षाले जिल्लामा…

२०८१ असार ९, आईतवार ०९:०१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-५ का २६ वर्षीय अमृत सुहाङलाई जेठ ५ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८१ वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानको लागि जेठ…

२०८१ जेष्ठ ७, सोमबार ०७:२५ गते  
पाँचथरमा ८० प्रतिशत जनता स्वास्थ्य बीमाको पहुँच बाहिर

जिल्लाका ८० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचबाट बाहिर रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा २२ हजार १ सय ७६ परिवार सङ्ख्या र ३१ हजार ९ सय सदस्य सङ्ख्या छ । जसमा स्वास्थ्य बीमित पुरूषको सङ्ख्या १६ हजार ११ जना र महिलाको सङ्ख्या १५ हजार ८ सय ८९ जना रहेको स्वास्थ्य…

२०८० फाल्गुन ३०, बुधबार १२:४६ गते  
हिलिहाङ्ग गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा

विश्व स्वास्थ्य सङ्गठनले तोकेको सूचक पुरा गरेपछि हिलिहाङ्ग गाउँपालिकालाई कोशी प्रदेशको दोस्रो पूर्ण खोप सुनिश्चित स्थानीय तहका रूपमा घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य सङ्घठनले तोकेका सबै खोपको मात्रा पुरा गरेपछि ०८० फागुन २० गते हिलिहाङ्गलाई दोस्रो पूर्ण खोप सुनिश्चित स्थानीय तहका रूपमा…

२०८० फाल्गुन २१, सोमबार १५:१४ गते  
पत्नीलाई खुकुरी प्रहार गरी पतिद्वारा आत्महत्या

फालेलुङ गाउँपालिका–२ जोरपाटीकी ३६ वर्षीया विमला गुरागाईँलाई खुकुरी प्रहार गरी ४० वर्षीय पति मानबहादुर गुरागाईले आत्महत्या गरेका छन् । घरायसी विवादका क्रममा ०८० माघ १३ गते पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएर मानबहादुरले माघ १४ गते झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका इस्पेक्टर सुमित कुशवाहाले बताउनु भयो । घरायसी विवादलाई…

२०८० माघ १४, आईतवार १४:४४ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

तुम्बेवा गाउँपालिका–५ आरुबोटेकी ३५ वर्षीया गोमा फियाक लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति असफल कुरुङबाङलाई पुस २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० पुस २६ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको…

२०८० पुष २८, शनिबार ०९:१४ गते  
पत्नी हत्या आरोपमा पतिविरुद्द प्रहरीमा उजुरी

तुम्बेवा गाउँपालिका–५ हाङगुमकी ३५ वर्षीया गोमा फियाकको हत्या गरेको आरोपमा पीडित पक्षले ३५ वर्षीय पति असफल कुरुम्बाङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० पुस २६ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको…

२०८० पुष २७, शुक्रबार १७:०० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका-४ का ५६ वर्षीय चन्द्रराज आङदेम्बेलाई पुस १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

२०८० पुष १७, मंगलवार ११:०४ गते  
बाबु हत्या घटनाका आरोपित गिरफ्तार

कुम्मायक गाउँपालिका-१ गैरीगाउँका ८३ वर्षीय चन्द्रमान तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जना छोरालाई पुस ४ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८० पुस ३ गते बाबुको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङलाई पुस ४ गते घरबाट…

२०८० पुष ५, बिहीबार ०९:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-५ का ४५ वर्षीय सुविन्द्र उभरकोटीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुुसन्धानका…

२०८० कार्तिक १७, शुक्रबार ०९:४५ गते