पाँचथर, ग्रिनेड विष्फोटमा मृत्यु भएका पीडित परिवारलाई बिल बमोजिम आर्थिक सहायता प्रदान गर्ने सरकारको निर्णय

फालेलुङ गाउँपालिका-५, प्राङबुङ्ग, डाडाँगाउँमा ०८१ भदौ १३ गते ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका पीडित परिवारलाई सरकारले बिल बमोजिम बढीमा ५ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । नेपाल सरकार, मन्त्रीपरिषद्को ०८१ कात्तिक ८ गतेको बैठकले ‘पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा न.५ मा भएको विष्फोटमा परी मृत्यु भएका दिप्सन…

२०८१ कार्तिक १०, शनिबार ०९:३२ गते  
इन्सेकद्वारा पाँचथर घटनाको अनुगमन, राज्यलाई जिम्मेवार बन्न आग्रह

पाँचथरको फालेलुङ्ग गाउँपालिका-५ डाडाँगाउँ,प्राङबुङ्गमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलन गरी राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले भदौ १८ र १९ गते घटनाको स्थलगत अनुगमन गरी भदौ २० गते फिदिममा पत्रकार सम्मेलन गरी घटनाका विषयमा राज्यलाई थप…

२०८१ भाद्र २०, बिहीबार १०:३४ गते  
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका-५ का २६ वर्षीय अमृत सुहाङलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश  उद्धवप्रसाद गजुरेलको ०८१ भदौ १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायसँगै ५ लाख रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतिपूर्ति कसुरदारबाट जम्मा गर्न…

२०८१ भाद्र १८, मंगलवार ०६:२९ गते  
पाँचथरमा भएको विष्फोटमा घाइते एक बालक र एक बालिकाको मृत्यु

फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा भएको विष्फोटमा घाइते भएका १२ वर्षीय बालक दिप्सन राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचारका क्रममा दिप्सनको भदौ १३ गते मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोटमा परी घाइते भएका चार जनामध्ये एक बालक र एक बालिकाको…

२०८१ भाद्र १४, शुक्रबार ०७:१४ गते  
पाँचथरमा भएको विष्फोटमा घाइते बालिकाको मृत्यु

फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भएको विष्फोटमा घाइते हुनु भएकी दुई वर्षीया बालिका प्रियन्सा सावाको मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोटक पदार्थ भदौ १३ गते विष्फोट हुँदा घाइते हुनुभएकी फालेलुङ गाउँपालिका-५ की प्रियन्सालाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पताल लैजाने क्रममा इलाममा मृत्यु भएको जिल्ला प्रहरी…

२०८१ भाद्र १३, बिहीबार २३:२१ गते  
पाँचथरमा भएको विष्फोटमा तीन बालक र एक बालिका घाइते

फालेलुङ गाउँपालिका-५ डाँडागाँउमा भएको विष्फोटमा तीन जना बालक र एक जना बालिका गरी चार जना घाइते भएको प्रहरीले जनाएको छ । विष्फोट पदार्थ भदौ १३ गते विष्फोट हुँदा  फालेलुङ गाउँपालिका-५ का ११ वर्षीय बालक दिप्सन सावा, दुई वर्षीया बालिका प्रियसा सावा, ११ वर्षीय बालक पवन राई र सात वर्षीय बालक…

२०८१ भाद्र १३, बिहीबार २०:०३ गते  
न्यायाधीश नहुँदा पेशी चढेका मुद्दाहरू स्थगित

अदालत, मानव अधिकार र न्याय सम्पादन एकअर्काका परिपुरक हुन् । तर, जिल्ला अदातलमा दरबन्दी अनुसारका न्यायाधीश नहुँदा पेशी चढेका मुद्दाहरू स्थगित गरिएका छन् । जिल्ला अदालतमा ०७९ देखि न्याय सम्पादन गर्दै आउनु भएका न्यायाधीश टिकेन्द्र दाहाल ०८१ साउन १३ गते सरूवा भएर जानु भएपछि त्यसयता पेशी चढेका मुद्दा स्थगित भएका…

२०८१ भाद्र ५, बुधबार १२:३० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका-१३ स्थायी घर भइ फिदिम नगरपालिका-१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ४४ वर्षीय राजकुमार नेम्वाङ्गलाई भदौ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा…

२०८१ भाद्र ४, मंगलवार १६:०६ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ । बालिकालाई ०८१ साउन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते उजुरी दर्ता गराएको इन्स्पेक्टर विनलाल शाहले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला…

२०८१ श्रावण २२, मंगलवार १३:२९ गते  
पानी माग गर्दै आन्दोलन, विरोधमा बाटो बन्द

खानेपानीको माग गर्दै फिदिम नगरपालिका-१० र फालेलुङ गाउँपालिका-८ का स्थानीयले बाटो बन्द गराएका छन् । मुहान क्षेत्रका वासिन्दाले याङनाम, सिदिन खानेपानी आयोजनालाई नै प्रभावित पार्ने काम गरेको भन्दै फिदिम फालोट सडकखण्ड अन्तर्गत फालेलुङ गाउँपासलका-८ आकाशे भञ्याङ्मा आयोजना पीडितहरूले ०८१ असार ९ गते खाली गाग्री राखेर सडक अवरूद्ध गरेका हुन् ।…

२०८१ असार १०, सोमबार १२:३७ गते