जिल्ला अदालतमा बाल इजलास नहुँदा मुद्दा सम्पादनमा कठिनाइ
जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिकासँग जोडिएका मुद्दा सम्पादनमा कठिनाइ भएको छ । जिल्ला अदालतमा एउटा मात्र इजलास रहेकाले सामान्य इजलासलाई नै बाल इजलासको रूपमा प्रयोग गर्ने गरिएको जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीले बताउनु भयो । आर्थिक वर्ष ०८०-०८१ मा बालबालिकासँग जोडिएका ५५ थान मुद्दा अदालतमा थियो । जसमा ४१ ओटा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व धनकुटामा अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार २० गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धनकुटाले सन् २०२४ को जनवरीदेखि जुनसम्म संकलन भएका मानव अधिकार उल्लंघनका घटनाहरू प्रस्तुत भएको थियो । धनकुटा जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म भएका ५६ ओटा घटना प्रस्तुत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका ३० वर्षीय प्रताप तामाङलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ असार १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला, विराटनगर महानगपालिका-११ का ५१ वर्षीय प्रविण अग्रवाललाई असार ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ असार २ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका-९ चुङ्वाङका २८ वर्षीय मदन कार्कीलाई जेठ २२ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८१ जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले साँगुरीगढी गाउँपालिका-७ महाभारतका ३१ वर्षीय अनकबहादुर राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०८१ जेठ २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले बताउनु भयो । अदालतको सोही आदेशले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ का २९ वर्षीय होमराज राईलाई प्रहरीले ०८१ जेठ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १ गते प्रहरी चौकी, जितपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा प्रहरी…
बलात्कार गरेको कसुरमा १५ वर्ष कैद सजायको फैसला
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छथर जोरपाटी गाउँपालिकाका-६ सिधुवाका २५ वर्षीय मणिराज पिठाकोटेलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०८१ वैशाख २८ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले बताउनु भयो । अदालतको सोही…
धनकुटा बजारमा खानेपानीको समस्या
जिल्ला सदरमुकाममै खानेपानीको समस्या उत्पन्न भएपछि स्थानीय उपभोक्ताहरुले सास्ती खेप्नुपरेको छ । धनकुटा नगर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, धनकुटाले खानेपानी वितरण गर्दै आएको भएपनि गर्मी मौसम सुरु भएसँगै मुहानमा पानीको तह घटेपछि र धनकुटा नगरपालिका-२ तांखुवा खोलाबाट ल्याएको पानीको पम्म विग्रिएपछि जिल्ला सदरमुकामका रूपमा रहेको धनकुटा नगरपालिका -४, ५,…
हत्या घटनाका आरोपित गिरफ्तार
महालक्ष्मी नगरपालिका-६ लेगुवाकी ४० वर्षीया सरिता श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-१० धर्मशालाका ३५ वर्षीय दिलबहादुर विशंखेलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा ०८१ वैशाख १९ गते आरोपितले घाँटीमा सलले बाँधेर हत्या गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले…