पाँचदलीय गठबन्धन र एमाले कार्यकर्ताबिच झडप, तीन जना गिरफ्तार

मौन अवधि सुरू भएपछि छथर गाउँपालिका–२ हमरजुङमा वैशाख २८ गते एमाले कार्यकर्ता र पाँचदलीय गठबन्धनका कार्यकर्ताबिच झडप  भएको प्रहरीले जनाएको छ । झडपमा परी तीन जना घाइते भएकोे प्रहरीले जनाएको छ । घाइते हुनेमा नेपाली कांग्रेस निकट सङ्गठन नेपाल  तरूण दलका जिल्ला उपाध्यक्ष विकास श्रेष्ठसहित मनिष बस्नेत र सेमिहाङ लिम्बू…

२०७९ बैशाख २८, बुधबार १८:०९ गते  
उम्मेदवारमाथि आक्रमण गरेको आरोपमा प्रहरीमा उजुरी

छथर गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सन्तवीर तिगेलामाथि वैशाख २४ गते आक्रमण गरेको आरोपमा गठवन्धनका उम्मेदवारविरूद्ध नेपाल कम्युनिष्ट पार्टी छथर गाउँ कमिटिले प्रहरीमा उजुरी दिएको छ । पाँच दलीय गठनबन्धनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार इन्द्र इम्सङ र नेपाली कांग्रेसबाट गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार टेकराज तिगेलाको नेतृत्वको…

२०७९ बैशाख २५, आईतवार १९:४० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–३ मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १६ गते इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

२०७९ बैशाख १७, शनिबार ०७:२२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ खाम्लालुङका ३४ वर्षीय सूर्यबहादुर लिम्बुलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

२०७९ बैशाख १६, शुक्रबार ०९:०५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व वैशाख १६ गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

२०७९ बैशाख १६, शुक्रबार ०८:११ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मेन्छयायेम गाउँपालिका–५ का ६२ वर्षीय चन्द्रराजु खापुङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत १२ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०७९ वैशाख ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर छे फिञ्जो भोटेले…

२०७९ बैशाख १४, बुधबार १७:४१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका-६ सुङ्नामका १६ वर्षीय बालकलाई चैत २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्द चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०७८ चैत्र २६, शनिबार ०६:४७ गते  
बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका –४ का २६  वर्षीय रिदम लिम्बूलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत २२ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले आरोतिविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपिलाई…

२०७८ चैत्र २२, मंगलवार १६:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सन्तोष कटुवाललाई चैत  ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत  ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो  । पीडित पक्षको उजुरीका आधारमा…

२०७८ चैत्र १३, आईतवार ०९:४७ गते  
बलात्कार गरेको कसुरमा १२ वर्ष ५ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई गाउँपालिका–१ चुहानडाँडाका २१ वर्षीय शिशिर लिम्बू र झापा, अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय अशोक घिमिरेलाई लाई १२ वर्ष ५ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको चैत ६ गतेको इजालसले कसुर ठहर गर्दै जनही १२ वर्ष ५ महिना…

२०७८ चैत्र ६, आईतवार १८:०० गते