यौन दुर्व्यवहार कसुरमा एक वर्ष तीन महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाँउपालिक–२ का २८  वर्षीय वुद्धि लिम्बूलाई एक वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०७९ चैत २१ गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २१ हजार रुपियाँ क्षतिपूर्ति…

April 5, 2023  
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका–३ का ५७ वर्षीया देउमान विश्वकर्माविरूद्व चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्व  चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिककी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो…

April 4, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ का ५२ वर्षीय कमल नेपालीलाई २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ फागुन २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध प्रहरीमा…

March 6, 2023  
बलात्कार  घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला, फिदिम नगरपालिका –३ स्थायी घर भई आठराई गाउँपालिका–१ चण्डालमा बस्दै आएका ५६ वर्षीय नरेन्द्रकुमार राईलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व  फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा…

March 3, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका–६ का ६७ वर्षीय सूर्यकुमार कन्दङवालाई माघ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध…

February 2, 2023  
यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका – मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रमेश पोखरेलेको माघ १० गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति र २५ हजार जरिबाना…

January 25, 2023  
बलात्कार प्रयासका घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–२ हमजङ्गका  ४० वर्षीय दुर्गाकुमार लिम्बूलाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ पुस २० गते बलात्कार प्रयास गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरूद्व पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

January 5, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, दुहवी नगरपालिका –९ का ३० वर्षीय तजमुल इस्लाम आलमलाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ पुस १६ गते लालीगुँरास नगरपालिका–२ बसन्तपुरस्थित एक होटलमा लगि बलात्कार गरेको पीडित पक्षको छ । आरोपितविरूद्ध पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा…

January 2, 2023  
मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिचमङ्सिर २७ गते समीक्षा कार्यक्रम सम्पन्न गरिएको  छ । सन् २०२२ को जनवरीदेखि डिसेम्बर १५ सम्म  सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो…

December 13, 2022  
प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– सूचना सङ्कलनमा पत्रकार र निर्वाचन पर्यवेक्षकलाई अवरोध

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले पत्रकार र निर्वाचन पर्यवेक्षकलाई सूचना तथा समाचार सङ्कलनमा रोक लगाएका छन् । मुख्य निर्वाचन अधिकृतले सूचना सङ्कलनमा रोक लगाएपछि पत्रकारहरूले त्यसको विरोध गरेका छन् । जिल्लामा मतगणनाका क्रममा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिका र प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभाको मतपेटिका परेको समाचार प्रकाशन भएपछि त्यसमा असन्तुष्टि जनाउँदै मुख्य…

November 22, 2022