बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्रे फैसला

३० वर्षीया महिलालाई फेदाप गाउँपालिका-४ का २६ वर्षीय रिदम भनिने याशोक लिम्बूले बलात्कार गरेको भनी परेको मुद्दालाई जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ फागुन २८ गते दायर भएको सो मुद्दा न्यायाधीश प्रमेश  पोखरेलको ०८० असार २४ गते इजलासले मुल्तबीमा राख्रे फैसला गरेको हो । पीडित…

July 11, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–३ का १४ वर्षीय एक बालकलाई असार २३ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपिते ०८० असार २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २३ जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लालि…

July 10, 2023  
मोसो दलेर गरिएको दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठराई गाउँपालिका–२ खाम्लालुङकी ३२ वर्षीया महिलाले मोसो दलेर गरिएको दुर्व्यवहार घटनाका आरोपित १४ जनाविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दिनु भएको छ । आफूलाई चारित्रिक आरोप लगाउँदै ५५ वर्षीया सासूसहित छिमेकीले ०८० वैशाख २१ गते मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले आरोपितहरूविरूद्ध असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु…

July 7, 2023  
बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका–३ का ३५ वर्षीय डम्बरकुमार लिम्बूलाई तीन वर्ष ६ महिना  कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार १३ गतेको इजलासले कसुर गरको ठहर गर्दै कैद सजायसँगै २६ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार…

June 30, 2023  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा सम्पन्न गरिएको हो । जिल्लामा सन् २०२३ को जनवरीदेखि जुनसम्म अर्थात ६ महिनाको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामथि…

June 27, 2023  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका–३ मुसाङखेलका १९ वर्षीय अनिश बस्नेतलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार ३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ४ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले…

June 19, 2023  
पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–७ की ३१ वर्षीया कुमारी तामाङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति धनबहादुर तामाङलाई जेठ २९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८० जेठ २९ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडित पक्षको…

June 13, 2023  
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला

२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर भएको सो मुद्दा न्यायाधीश प्रमेश पोखरेलको ०८० जेठ २५ गतेको इजलासले मुल्तबीमा राख्रे फैसला गरेको हो । पीडित महिलालाई आरोपितले…

June 10, 2023  
पत्नीलाई चक्कु प्रहार गरी घाइते बनाएको घटनाका आरोपित गिरफ्तार

फेदाप गाउँपालिका–४ सम्दुकी २३ वर्षीय तृसना राईलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा ३२ वर्षीय पति मदन राईलाई प्रहरीले ०८० वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २९ गते चक्कु प्रहार गरेर घाइते बनाएका र रोक्न खोज्दा ५० वर्षीया छिमेकी भिमकुमारी तुम्बाहाम्फे पनि घाइते भएको पीडित…

May 15, 2023  
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका–२ का २७ वर्षीय राजन लिम्बूलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० वैशाख २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति  भराउन आदेश भएको…

May 12, 2023