बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-५ का १४ वर्षीय बालकलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ साउन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…

२०८१ श्रावण ११, शुक्रबार ०९:०५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-३ का ६६ वर्षीय दिलप्रसाद रिजाललाई साउन ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ जेठ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीलगत्तै फरार भएका…

२०८१ श्रावण ७, सोमबार १४:१२ गते  
अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ । संविधानमा भएको व्यवस्था बमोजिम छथर गाउँपालिकामा ६ जनालाई अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान गरिएको छ…

२०८१ असार २६, बुधबार १२:१८ गते  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० सुसलिङका २३ वर्षीय नरेल लिम्बूलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ असार २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश…

२०८१ असार २४, सोमबार १३:५२ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

लालीगुराँस नगरपालिका-८ की ४६ वर्षीया तीलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा दीपक नेपालीलाई असार २० गते गिरफ्तार गरेको छ । घरायसी विवादका आमालाई ०८१ असार २० गते खुकरी प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले २३ वर्षीय छोराविरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…

२०८१ असार २१, शुक्रबार १०:४० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामाथि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १० गते सम्पन्न गरिएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सन् २०२४ को जनवरीदेखि जुन १५ सम्म अभिलेखीकरण…

२०८१ असार १०, सोमबार १२:१८ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नगरपालिका-९ गैरीगाउँकी ३१ वर्षीया सुरूवता चोङवाङ्गको हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति शंकर लिम्बूलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ ३२ गते कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको छ । कुटपिटबाट घाइते पीडितको उपचारका क्रममा जिल्ला अस्पतालमा जेठ ३२ गते…

२०८१ असार १, शनिबार ०९:३७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आठराई गाँउपालिका-३ का ६६ वर्षीय बाबुविरूद्ध जेठ २८ गते प्रहरीमा उजुरी दिएको छ । छोरीलाई ०८१ जेठ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो । पीडित पक्षको…

२०८१ जेष्ठ २९, मंगलवार २०:३७ गते  
कुटपिट घटनाका आरोपित गिरफ्तार

मेन्छयायेम गाउँपालिका-४ की २८ वर्षीया पुजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति वीरबहादुर गुरुङलाई जेठ २४ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ २३ गते कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीका…

२०८१ जेष्ठ २४, बिहीबार १६:३२ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई गाउँपालिका–४ का २३ वर्षीय सुरेश तामाङविरुद्व जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०८१ जेठ १८ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो । घटनापछि आरोपित…

२०८१ जेष्ठ २०, आईतवार ०७:५३ गते