बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीया सुसुरालाई फागुन २७ गते गिरफ्तार गरेको छ । आरोपितले ०७५ माघ ४ गते बलात्कार गरेको आरोपमा पीडितले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित फरार भएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई एक वर्षपछि गिरफ्तार गरेको जिल्ला प्रहरी…

२०७६ फाल्गुन २८, बुधबार ११:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका १९ वर्षीय उमेश जोगीलाई फागुन ६ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ असार ३ गते बलात्कार गरेको र आफू गर्भवती भएको आरोपमा पीडितले फागुन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो । पीडित…

२०७६ फाल्गुन ७, बुधबार १४:१४ गते  
बलात्कार घटना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला झापा गौरादह नगरपालिका–७ का २१ वर्षीय बिवेक गहतराजलाई पुस १९ गते गिरफ्तार गरेको छ । म्याङलुङ नगरपालिका–१ स्थित आफन्तको घरमा गएको बेला आरोपितले पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार…

२०७६ पुष १९, शनिबार १४:५८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा पुस  १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० लागि वार्षिक रूपमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समीक्षा कार्यक्रममाका प्रमुख अतिथि तथा म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफले इन्सेकले महिला हिंसा र बलात्कार सम्वन्धि मात्र…

२०७६ पुष १४, सोमबार ११:४९ गते  
शिक्षक शिक्षिकाबाट सामूहिक कुटपिट भएको पीडितको आरोप

छथर गाउँपालिका–१ का १६ वर्षीय बालक हिक्मत खड्कालाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षिकाले सामूहिक आक्रमण गरेको विषयमा प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडित पक्षले आरोप लगाएको छ । छथर गाउँपालिका–२ शुक्रवारेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी खड्कालाई पुस ५ गते प्रार्थना लाइनका क्रममा शौचालय गएको…

२०७६ पुष ९, बुधबार ०३:४१ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितद्वय गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–३ का १९ वर्षीय तिलबहादुर श्रेष्ठ र सोही ठाँउका १८ वर्षीय शेखर श्रेष्ठलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले पुस ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस ५ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि ६ गते गिरफ्तार…

२०७६ पुष ८, मंगलवार १५:२६ गते  
शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएको भन्दै उजुरी

म्याङलुङ नपा–५ का ११ वर्षीय बालक प्रभात बराल आपूm पढ्ने विद्यालयका शिक्षकको कुटाइबाट घाइते भएको भन्दै विद्यालय प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुस ६ गते उजुरी परेको छ । सिंहबाहिनी माविको कक्षा ७ मा अध्ययनरत बराललाई सोही विद्यालयका शिक्षक अनिश राईले मङ्सिर ३० गते कक्षा कोठामा कुटपिट गरि घाइते बनाएको…

२०७६ पुष ७, सोमबार ०५:५६ गते  
अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सेवामा विभेद गरेको गुनासो

अपाङ्गता भएका व्यक्तिले सार्वजनिक निकायले प्रवाह गर्ने सेवामा आफूहरूलाई विभेद गरेको गुनासो गरेका छन् । यातायात, स्वास्थ्य सस्था र बैङ्क तथा वित्तीय संस्थाहरूमा सेवा लिने क्रममा अपाङ्गता भएका कारण विभेद खेप्नु परेको उनीहरूको गुनासो छ । राज्यका सबै निकायले अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा सहुलियत दिएर सेवा प्रवाह गर्ने नीति लिएका…

२०७६ मंसिर ३०, सोमबार १६:४१ गते  
बलत्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको  आरोपमा प्रहरीले आठराई गाउँपालिका–५ ईवाका २० वर्षीय प्रेमकुमार पुलामी मगरलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १७ गते बलत्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते जिल्ला अस्पताल…

२०७६ मंसिर २७, शुक्रबार १७:५१ गते  
सिङ्गो गाउँपालिकाका वडाहरू सचिवविहीन, सेवाग्राहीका काम प्रभावित

नेपाल सरकारले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार ०७५ माघ २७ गते कर्मचारी समायोजन सम्पन्न ग¥यो । सोही ऐनको परिच्छेद १३ मा कर्मचारी हाजिर हुनुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार समायोजन भएका कर्मचारी बाटोको म्याद बाहेक २१ दिन भित्र समायोजन गरिएको प्रदेश वा स्थानीय तहको सेवाको पदमा अनिर्वाय हाजिर हुनुपर्ने…

२०७६ मंसिर १८, बुधबार १४:११ गते