दुर्व्यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

मानव अधिकार उल्लङ्घन तथा अल्पसङ्ख्य समुदायको मानव अधिकारको अवस्था अनुगमनका क्रममा बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालीग्राम बञ्जराले आयोगको टोलीलाई पुस २४ गते दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दिएको छ । मानव अधिकार र अल्पसङ्ख्य समुदायको मानव अधिकार अवस्थाका विषयमा पूर्व निर्धारित कार्यक्रम अनुसार अनुगमनका क्रममा बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालीग्राम बञ्जरालाई भेट्न…

२०७८ पुष २४, शनिबार १७:४९ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सन् २०२१ को जनवरीदेखि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मानव अधिकार…

२०७८ मंसिर २५, शनिबार १७:४२ गते  
शङ्कास्पद हत्या घटनामा पीडित परिवारले वर्षौसम्म न्याय नपाएको गुनासो

एक बालिकासहित दुई जना महिलाको हत्या भएको घटना वर्षौ बितेपनि पीडित परिवारले अझै न्याय नपाएको गुनासो गरेको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङको ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा शव भेटियो । हलेसी तुवाचुङ्ग नगरपालिका–७ महादेव स्थानकी ५७…

२०७८ कार्तिक ५, शुक्रबार १०:३८ गते  
प्रहरी हिरासतमा ज्यान गुमाएकाले न क्षतिपूर्ति पाए न न्याय !

जिल्ला प्रहरी कार्यालयमा आठ वर्ष अगाडि ज्यान गुमाएका १८ वर्षीय किरण राईको परिवारले अहिलेसम्म क्षतिपूर्ति र न्याय पाएका छैनन् । दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१० का किरण राई हत्या आरोपमा ०७० जेठ २८ गते गिरफ्तारीमा परेका किरणको मृत्यु असार २६ गते भएको थियो । घटनामा तत्कालिन डिएसपी राजिव बस्नेत, इन्स्पेक्टर रमेश…

२०७८ आश्विन १०, आईतवार ११:५८ गते  
सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरित लाभग्राही छनौट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ओटा वडामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा–११ खार्मीमा लक्षित वर्गलाई छोडेर मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगाधन राईले बताउनु भएको छ । वडाध्यक्ष राईले…

२०७८ भाद्र २८, सोमबार १३:३७ गते  
मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न अधिकारकर्मीको माग

१९ औँ विश्व आत्महत्या दिवशमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरूले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङसहित राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङले भदौ २५ गते दिक्तेलमा आयोजना गरेको कार्यक्रममा अधिकारकर्मीहरूले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न माग गरेका हुन् । कार्यक्रममा अधिकारकर्मीहरूले कोभिड–१९ का…

२०७८ भाद्र २५, शुक्रबार १७:३५ गते  
बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ७२ वर्षीय चन्द्रबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १३ गते घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि २८ वर्षीय सुवर्ण राईलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद…

२०७८ असार १४, सोमबार ११:१३ गते  
बलात्कार घटनाका आरोपित बालक अभिभावकको जिम्मामा

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख १४ गते अभिभावकको जिम्मा दिने गरी फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको वैशाख १४ गतेको इजलासले  अभिभावकको जिम्मा दिने गरी आदेश दिएको अदालतका श्रेष्तेदार रामाकान्त यादवले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।…

२०७८ बैशाख १६, बिहीबार ११:३७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–३ सावाँकटरेका ६० वर्षीय मानबहादुर मगरलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०७७ पुष २६, आईतवार १३:१५ गते  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले सोलुखुम्बु, सोताङ गाउँपालिका–४ का २२ वर्षीय बागध्वज भनिने केवी तामाङलाई मङ्सिर ३० गते हतियारसहित गिरफ्तार गरेको  छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जङ्गलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले तामाङलाई गिरफ्तार गरेको…

२०७७ पुष ३, शुक्रबार १२:५१ गते