बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा साकेला गाउँपालिका-२ का ५१ वर्षीय टिकाराम दमाईलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले दमाईलाई दोषी ठहर गर्दै १० वर्षकैद र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रदिपकुमार…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हलेसी तुवाचुङ नपा-७ का ५६ वर्षीय इवे विश्वकर्माविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा भदौ १ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय हलेसीमा सोही दिन उजुरी दिएका थिए । उजुरी दिए लगत्तै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गररेको आरोपमा प्रहरीले रुपाकोट मजुवागढी-५ का २१ वर्षीय सञ्जीव मग्रातीलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई साउन १४ गते बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बलात्कार घटनाका कारण बेहोस भएकी पीडित बालिका उपचारपछि अहिले होससम्म खुलेको पीडितका…
पत्नीलाई धारिलो हतियार प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
जन्तेढुङ्गा गाउँपालिका-३ की ३५ वर्षीया निर्मला राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३६ वर्षीय पति केदार राईलाई असार २८ गते गिरफ्तार गरेको छ । असार २८ गते माइती घर खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा ३६ वर्षीय पति केदार राईले खुर्पा, कर्द र कँचियालगायतका धारिलो हतियार प्रहार गरी…
बहुविवाहका आरोतिप सजाय भुक्तानको लागि कारागार चलान
बहुविवाहका आरोपितहरू लामीडाँडा गाउँपालिका-६ हौचुरका २८ वर्षीय शेखर खड्का र २३ वर्षीया शारदा पाण्डेलाई जिल्ला अदालतले असार १९ गते १ वर्षतीन महिना कैद सजायको फैसला गरेको छ । बहुविवाह गरि फरार रहेका आरोपितहरूलाई असार १९ गते प्रहरीले गिरफ्तार गरी अदालतमा उपस्थित गराएकै दिन भएको सो फैसला अनुसार आरोपितहरूलाई कारागार चलान…
आयोगको सिफारिस कार्यान्वयन निराशाजनक
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले आयोगद्वारा सिफारिस कार्यान्वयन निराशाजनक रहेको जनाएको छ । ०७१ साल कार्तिक २ गतेदेखि २०७४ असार १५ गतेसम्मको अवधिमा आयोगले सम्पादन गरेका महत्वपूर्ण कार्यको विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा हत्या, न्याय प्रशासन, बेपत्ता, अपहरण, गैरन्यायिक थुनालगायतका गम्भीर प्रकृतिका घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गरे…
काङ्ग्रेसको विजय जुलुसमा आक्रमण गरेको आरोपमा एमाले कर्याकर्ता गिरफ्तार
रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित त्रिवेणी चोकमा नेपाली काङ्ग्रेसले विजय जुलुस गरिरहेका समयमा होटलमा बसेर वियर तथा रेडबुलका बोतल प्रहार गरेको आरोपमा प्रहरीले एमालेका ३७ वर्षीय सुवास आचार्य, ३४ वर्षीय भीम राई र ३३ वर्षीय शिव खतिवडालाई असार १६ गते साँझ गिरफ्तार गरेको छ । आरोपित राई र आचार्यलाई प्रहरीले घटनास्थलबाटै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा केपीलासगढी गाउँपालिका-४ स्थित बाक्सिलाका ४७ वर्षीय देउकुमार राईलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर…
चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरेको आरोपमा निर्वाचन कार्यालयमा उजुरी
स्थानीय तहको निर्वाचनका क्रममा चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरिएको जनाउँदै असार ९ गते जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ । नेकपा एमालेले बा.२ ख ४००१ नम्बरको मोटरसाइकल प्रयोग गरेर चुनाव प्रचारप्रसार गरिरहेको आरोप लगाउँदै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा कारबाहीको माग गर्दै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले…