बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका-१ का ३१ वर्षीय शम्भुधन राईलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक ०८० फागुन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। पीडित पक्षको उजुरीका…
अपाङ्गता भएकाहरूलाई जनप्रतिनिधिद्वारा हेलाहोचो, अदालतबाट धरौटीमा रिहा
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ थुनथलाको सार्वजनिक कार्यक्रममा उपमेयर विसन राईले अपाङ्गता भएकाहरूलाई “समाजको भार” भनेपछि अदालतले ५० हजार रुपियाँ धरौटी माग गरेको छ । अपाङ्गता भएकाहरूलाई जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा मानमर्दन हुने गरी दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला अदालतमा ०८१ भदौ ५ गते मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका-२ स्थित साकेला माध्यमिक विद्यालयका प्रधानाध्यापक ५५ वर्षीय शिवेन्द्र राईलाई भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकलाई आरोपितले ०८१ भदौ ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो । पीडित…
झाडापखालाबाट बालकको मृत्यु
दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका चार वर्षीय बालक दीप्सन भुजेलको झाडापखालाका कारण ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ । झाडापखालाबाट ग्रसित बालकको अन्तिम अवस्थामा उपचारका लागि ०८१ भदौ २ गते अस्पताल ल्याएको केही समयमा बालकको मृत्यु भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रूपेश संग्रौलाले बताउनु भयो । झाडापखालाबाट सिकिस्त भएका बालकलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका-२ का २७ वर्षीय दर्शन राईलाई साउन ३१ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ असार २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दिक्तेल रूपाकोट मझुवागढी-११ का १३ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८१ साउन ३० गतेको इजलासले बालविज्याईँ गरेको कसुरमा कैद सजायसँगै ३ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति र १४ हजार रुपियाँ…
बौद्धिक अपाङ्गता हुनु भएकी महिलालाई घरमै पुगेर अपाङ्गता परिचयपत्र र नागरिकता
बौद्धिक अपाङ्गता हुनु भएकी खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरी हुलाकी टोलीको ४४ वर्षीया राधा राईलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । बौद्धिक अपाङ्गता हुनु भएकी राधालाई घरमै पुगेर पूर्ण अपाङ्गताको परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको खोटेहाङ गाउँपालिका-१ का वडाध्यक्ष धनबहादुर महराजीले बताउनु भयो ।…
बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार
बौद्धिक अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार मुद्दाका फरार साकेला गाउँपालिका-२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई प्रहरीले साउन २९ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई ०७२ माघ १८ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…
वडाध्यक्ष नहुँदा समस्या भएको भन्दै ज्ञापनपत्र
साकेला गाउँपालिका-४ मात्तिमका स्थानीय लामो समयदेखि वडाध्यक्ष नहुँदा सिफारिस, विकास निर्माण र विभिन्न आयोजनाका काम प्रभावित भएको भन्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । साकेला गाउँपालिका-४ का वडाध्यक्ष अर्जुनकुमार कटुवाल अमेरिका गएपछि स्थानीयले वडाध्यक्ष नहुँदा विभिन्न समस्या भएको भन्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका हुन् । वडाध्यक्ष नहुँदा नागरिकले दुख पाएको,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी सुन्तलाबोटेका ३२ वर्षीय नरेश भनिने सुशिल खत्रीलाई साउन २१ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई पटक पटक र अन्तिम पटक ०८१ जेठ ३२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको…