बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुम जिल्ला, मेन्छयायेम गाउँपालिका–३ मोरहाङका २५ वर्षीय अनिल खापुङ भनिने अनिल लिम्बूलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० जेठ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-३ अधेरीका ६५ वर्षीय फिञ्चुले भनिने रूखवीरु राईलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ कात्तिक ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
इन्सेकले प्रकाशन ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि सन् २०२३ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते ओखलढुङ्गामा सम्पन्न गरिएको छ । जिल्लामा ६ महिनाको अवधिमा २१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–३ का ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, सोही वडाका ३० वर्षीय डम्बरबहादुर भुजेल, ३७ वर्षीय केवल भुजेल र नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक सिद्धिचरण नगरपालिका–२ का ४४ वर्षीय पूर्णप्रसाद फुयाललाई १८ वर्षको कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको…
यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुनकोशी गाउँपालिका–८ का २१ वर्षीय इन्द्रबहादुर श्रेष्ठलाई १ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८० जेठ २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै श्रेष्ठलाई कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतिपूर्ति…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खूका २९ वर्षीय राजन राईलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–९ का ५२ वर्षीय विनोद कटुवाललाई जेठ २ गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख कटुवालले ०७९ मङ्सिर १७ गते आफ्नै घरमा काम गर्न बोलाएर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० वैशाख २६ गते जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिद्धिचरण नगरपालिका–४ चार्खूका ३० वर्षीय राजन राईविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले ०८० वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र दासले बताउनु भयो । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साका ६० वर्षीय गोपाल कटवाललाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–१ का ४२ वर्षीय प्रधानाध्यापक योगेन्द्र धमलालाई फागुन १० गते गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक विद्यालय ढुस्केका प्रधानाध्यापक धमलाले फागुन ३ गते कक्षा नौ मा अध्ययनरत दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले…