बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खूका २९ वर्षीय राजन राईलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका…

May 31, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–९ का ५२ वर्षीय विनोद कटुवाललाई जेठ २ गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख कटुवालले ०७९ मङ्सिर १७ गते आफ्नै घरमा काम गर्न बोलाएर बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० वैशाख २६ गते जिल्ला प्रहरी…

May 16, 2023  
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिद्धिचरण नगरपालिका–४ चार्खूका ३० वर्षीय राजन राईविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले ०८० वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २५ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवेन्द्र दासले बताउनु भयो । पीडितलाई आरोपितले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साका ६० वर्षीय गोपाल कटवाललाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

April 8, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–१ का ४२ वर्षीय प्रधानाध्यापक योगेन्द्र धमलालाई फागुन १० गते गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक विद्यालय ढुस्केका प्रधानाध्यापक धमलाले फागुन ३ गते कक्षा नौ मा अध्ययनरत दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले…

February 24, 2023  
दलित भएकै कारण मन्दिर प्रवेश नपाएको घटनामा मिलापत्र

सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी २७ वर्षीया कृष्णकुमारी गजमेरले दलित भएकै कारण मन्दिरमा पुजा गर्न प्रवेश नपाएको विषयमा फागुन ७ गते मिलापत्र गरिएको छ । फागुन ६ गते शिवरात्रीका दिन सिद्धिचरण नगरपालिका–४ रुम्जाटारको शिव मन्दिरमा दलितलाई गमजेरलाई शिव मन्दिरको रेखदेख गर्दै आएका २४ वर्षीय लक्ष्मण गुरुङले मन्दिर प्रवेश रोकमा रोक लगाएपछि दलित…

February 21, 2023  
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोलङ गाउँपालिका–१ का ३८ वर्षीय कृष्ण गिरीलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको ०७९ माघ २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको…

February 10, 2023  
कथित बोक्सी आरोपमा कैद सजायको फैसला 

  मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा आगोको भुङ्रोले पोलि दिएको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५० वर्षीय दीपक विश्वकर्मा, २७ वर्षीया मुना विश्वकर्मा र १७ वर्षीया नाबालिकालाई कसुर ठहर गर्दै कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको ०७९ माघ १५ गतेको इजलासले…

February 8, 2023  
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला 

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–९ का १९ वर्षीय उद्धव थापा मगरलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्य पुस २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै मगरलाई कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र २० हजार…

January 13, 2023  
वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न 

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेरम्वरसम्ममा ५५ ओटा मानव अधिकारसँग सम्बन्धित घटनामा ५६ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २४ गते सरोकारवालबिच सार्वजनिक गरेको…

December 10, 2022