बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक समस्या भएकी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्वा गाउँपालिका-६ का ३१ वर्षीय पाण्डव तामाङलाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० भदौ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी…

September 20, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार 

मनोसामाजिक समस्या भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ घर भइ सिद्धिचरण नगरपालिका–११ मा सुनचाँदी तथा भाँडा पसल व्यवसाय गर्ने ३० बर्षीय चन्द्रबहादुर विकलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २८ गते…

September 15, 2023  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले लिखु गाउँपालिका-३ का २२ वर्षीय बलबहादुर जोगीविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० भदौ १६ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विकास राईले बताउनु भयो । पीडित…

September 5, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ-२ का २६ वर्षीय विजय राईलाई भदौ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

September 1, 2023  
यौन दुर्व्यवहार कसुरमा नौ महिना कैद सजायको फैसला

१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मोलुङ गाउँपालिका-१ का ४२ वर्षीय योगेन्द्रप्रसाद धमलालाई नौ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८० साउन २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै धमलालाई कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र ५०-५० हजार…

August 18, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तेहृथुम जिल्ला, मेन्छयायेम गाउँपालिका–३ मोरहाङका २५ वर्षीय अनिल खापुङ भनिने अनिल लिम्बूलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० जेठ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…

August 5, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-३ अधेरीका ६५ वर्षीय फिञ्चुले भनिने रूखवीरु राईलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ कात्तिक ८ गते बलात्कार  गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी…

July 6, 2023  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

इन्सेकले प्रकाशन ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि सन् २०२३ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते ओखलढुङ्गामा सम्पन्न गरिएको छ । जिल्लामा ६ महिनाको अवधिमा २१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख…

June 28, 2023  
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका–३ का ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, सोही वडाका ३० वर्षीय डम्बरबहादुर भुजेल, ३७ वर्षीय केवल भुजेल र नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक सिद्धिचरण नगरपालिका–२ का ४४ वर्षीय पूर्णप्रसाद फुयाललाई १८ वर्षको कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको…

June 16, 2023  
यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुनकोशी गाउँपालिका–८ का २१ वर्षीय इन्द्रबहादुर श्रेष्ठलाई १ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८० जेठ २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै श्रेष्ठलाई कैद सजायसँगै २० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ क्षतिपूर्ति…

June 8, 2023