बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित रौतामाई गाउँपालिका-८ पाँबुका ३२ वर्षीय राजकुमार सुनुवारविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ईङनामको ०८१ जेठ २३ गतेको इजलासले मुद्दालाई मुल्तवीमा राख्ने आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०७९ फागुन २५…
बलात्कार घटनाको मुद्दा मुल्तवीमा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दालाई जिल्ला अदालतले मुल्तवीमा राख्ने फैसला गरेको छ । १५ वर्षीया बालिकालाई ०७९ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका-३ मोतीगडाका २७ वर्षीय शुक्रबहादुर मगरविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ पुस २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । घटनाका आरोपित ०८१ वैशाख २२…
बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला
१५ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका-४ मरूवाका ४४ वर्षीय बाबुलाई १६ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ वैशाख २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५ लाख ४० हजार रुपियाँ जरिबाना, ३० हजार रुपियाँ क्षतिपूर्ति र २ हजार…
बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला
५८ वर्षीया महिलालाई बलात्कार कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–२ माडीवासका ४८ वर्षीय दिनेश राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको ०८१ वैशाख १८ गतेको इजलासले कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना, ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र १ हजार ३ सय रुपियाँ पीडित राहत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६६ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले लिम्चुङबुङ गाउँपालिका-४ लाकुका ५७ वर्षीय श्यामशेर राईलाई वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १० गते इलाका प्रहरी कार्यालय, लिम्चुङबुङमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-९ का ३८ वर्षीय सन्तोषकुमार माझीलाई वैशाख १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० चैत २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ वैशाख १ गते इलाका प्रहरी कार्यालय, ठोक्सिलामा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारतको रघुनाथ जङ्ग स्थायी घर भइ त्रियुगा नगरपालिका-५ श्रीपुर बस्दै आएका ४६ वर्षीय धनञ्जय मण्डललाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको ०८० चैत २८ गतेको इजलासले कैद सजायसँगै ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ…
बलात्कार कसुरमा १५ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-५ देउरीका २५ वर्षीय अयुव शेख (आयुष खान) लाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८० चैत २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ पीडितलाई…
बलात्कार गरेको कसुरमा जन्मकैदको सजायको फैसला
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका-९ का २२ वर्षीय दपर्ण पञ्जियारलाई जन्मकैदको सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नामको ०८० चैत २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र २ हजार ८…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बेलका नगरपालिका-२ भागलपुरका १९ वर्षीय दीपन मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नामको ०८० चैत २० गतेको इजलासले कैद सजायसँगै ३० हजार रुपियाँ जरिवाना, ५५ हजार पीडितले पाउने गरी क्षतिपूर्ति र १ हजार २ सय…