सडक अवरूद्ध भएका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा मृत्यु

लगातारको वर्षाले सडक सञ्जाल भत्किएर एम्बुलेन्स सञ्चालन हुन नसक्खा उपचारको पखाईमा रहेका रौतामाई गाउँपालिका-६ चिसापानीका सात वर्षीय एञ्जल मगरको असोज १३ गते मृत्यु भएको छ । ज्वरो, निमोनिया र झाडापखालाका कारण ०८१ असोज ११ गते सिकिस्त भएका बालकलाई उपचारका लागि गाईघाट ल्याउँदै गर्दा निरन्तरको झरीले अवरूद्ध भएको सडक खुल्न नसक्दा…

२०८१ आश्विन १४, सोमबार १७:४१ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३३ वर्षीय ताराबहादुर मगरलाई असोज ४ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई साता लामो अनुसन्धानपछि ०८१ असोज ४ गते ताराबहादुर मगरलाई गिरफ्तार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालले बताउनु…

२०८१ आश्विन ६, आईतवार ०८:०९ गते  
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै ५० हजार रूपियाँ जरिवाना पीडित राहत कोषबाट भराउन आदेश भएको अदालतका श्रेष्तेदार भेषराज…

२०८१ भाद्र २३, आईतवार २२:३९ गते  
शङ्कास्पद अवस्थामा आमा छोराको शव फेला

कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको शङ्कास्पद अवस्थामा भदौ २० गते शव फेला परेको छ । ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरूस थापाको ०८१ भदौ २० गते शङ्कास्पदमा घरैमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईल बताउनु भयो । घरभित्र रगतले लतपतिएको…

२०८१ भाद्र २०, बिहीबार १३:२१ गते  
बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका-३ लाफागाउँका २७ वर्षीय भरत तामाङलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १ लाख ५० हजार रुपियाँ जरिबाना, २५ हजार रुपियाँ…

२०८१ भाद्र १७, सोमबार १४:३७ गते  
यौन दुर्व्यवहार कसुरमा चार महिना कैद सजायको फैसला

१६ वर्षीया बहिनीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१ जोगीदहका १९ वर्षीय दाजुलाई चार महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ ६ गतेको आदेशले कसुर गरेको ठहर गर्दै आरोपितलाई चार महिना कैद, ३ हजार ३३ रुपियाँ जरिबाना, पीडितलाई २५ हजार रुपियाँ…

२०८१ भाद्र ७, शुक्रबार २१:०१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका-८ हाडेडाँडाका ५० वर्षीय कर्मसिंह गोलेलाई साउन ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन ६ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ६ गते इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०८१ श्रावण ८, मंगलवार १०:०९ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २८ गते सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा जिल्लामा २०२४ जनवरीदेखि जुलाई १० सम्म सङ्कलन गरिएका ४ सय २१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि…

२०८१ असार ३१, सोमबार १०:५१ गते  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले बेलका नगरपालिका-७ मैनामैनीका बिलिइन्द्र राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ असार २६ गतेको इजलासले कसुर ठहर गर्दै ३ लाख रुपियाँ जरिबाना, ३५ हजार रुपियाँ क्षतिपूर्ति र २ हजार ३ सय रुपियाँ पीडित राहतकोषमा…

२०८१ असार २७, बिहीबार १२:२० गते  
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

विवाहको बहानामा उदयपुरकी एक महिलालाई चीन पुर्‍याएर बेचविखन गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई असार ११ गते गिरफ्तार गरेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा ०८१ असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोलीले आरोपितलाई ०८१ असार ११…

२०८१ असार १३, बिहीबार १८:०७ गते