पत्नी हत्या आरोपमा पति गिरफ्तार

माङसेबुङ गाउँपालिका-२ पासाङकी ६२ वर्षीया हस्तश्वरी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति बालधोज लिम्बूलाई माघ १५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० माघ १२ गते कुटपिट गरी घाइते हुनु भएकी पीडितको झापाको विर्तासिटी अस्पतालमा माघ १४ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका…

January 30, 2024  
हत्या घटनाका आरोपित गिरफ्तार

माई नगरपालिका-६ विहीबारेका १९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबु दिलकुमार राईलाई पुस २३ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले ०८० पुस २३ गते छोरालाई खुकुरी प्रहार गरेको र घाईते जीवनको उपचारका क्रममा वि एण्ड सी, विर्तामोडमा पुस २४ गते विहान  मृत्यु…

January 9, 2024  
उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको ब्याख्या एमव् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ । तर, माई नगरपालिका-१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा…

January 2, 2024  
बलात्कार घटनाका आरोपितलाई प्रहरीले आश्रय दिएको पीडितको आरोप

बलात्कार घटनामा पीडित ४७ वर्षीया महिलाले प्रहरीले बलात्कार घटनाका आरोपितलाई आश्रय दिएको आरोप लगाउनु भएको छ । इलाम नगरपालिका-३ का बलात्कार घटनाका आरोपित ३० वर्षीय सङ्गेश लिम्बूलाई प्रहरीले आश्रय दिएको पीडितको आरोप छ । पीडितले ०८० असोज ३० गते पत्रकार सम्मेलन गरी बलात्कार घटनाका आरोपित सङ्गेशविरूद्ध भदौ २६ गते प्रहरीमा…

October 18, 2023  
पहिलो त्रैमासिक परीक्षा सकियो, सूर्योदयका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

सूर्योदय नगरपालिकाले ०७८ चैत १५ गते तामझामका साथ स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण गर्यो । नगरले कक्षा एक देखि आठसम्मको पाठ्यक्रम ०७७ सालमै सार्वजनिक गरेको थियो । सोही आधारमा तयार गरेर कक्षा पाँचसम्मको पुस्तक सार्वजनिक गरिएको दुई वर्ष पुग्न लाग्यो । तर, विद्यार्थीले यस शैक्षिक सत्रको ०८० असोज अन्त्यसम्म पनि…

October 16, 2023  
परिवारमै असुरक्षित छन्, बालिका

१४ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका-२ सुम्बेकका ६६ बर्षीय हजुरबुवाविरूद्ध पीडित पक्षले ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा भदौ २४ गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतका न्यायाधीश दीपककुमार…

October 11, 2023  
स्वास्थ्य बीमा नवीकरण, स्वास्थ्य सेवा पाउन सकस

सूर्योदय नगरपालिका-११ का ४४ वर्षीय खगेन्द्र आचार्य भदौ १० गतेदेखि ज्वरोले थलिनु भयो । स्वास्थ्य जाँच तथा उपचारका लागि उहाँ भदौ १२ गते स्वास्थ्य बीमा कार्ड बोकेर फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र पुग्नु भयो । जाँचपड्तालका क्रममा चिकित्सकले स्वास्थ्यमा जटिल समस्या देखिएकाले अन्यन्त्र गएर उपचार गर्न रिफर गरेपछि उहाँले स्वास्थ्य बीमा…

September 7, 2023  
जिल्ला अस्पतालमा ‘बेड’ अभाव भएपछि भुईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता

डेङ्गी, स्क्रवटाइफस र भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा ‘बेड’ अभाव भएको छ । बेड अभाव भएसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई भुँईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय  अस्पतालमा डेङ्गी, ज्वरो र स्क्रवटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव भएको र इमरजेन्सीमा आएका बिरामीलाई भुईँमै राखेर…

August 30, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-२ सुम्वेकका ६६ वर्षीय हजुरबुबालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक र अन्तिम पटक ०८० साउन ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा मौखिक उजुरी दिएको थियो । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि साउन…

August 19, 2023  
समाचारको विषयलाई धम्की दिएको पत्रकारको आरोप

फाकफोकथुम गाउँपालिका-४ फुयाँतप्पा ४४ वर्षीय पत्रकार लिला लिम्बूले समाचारको विषयलाई लिएर चुलाचुली गाउँपालिका-६ साखफाराका २० वर्षीय सौगात राईले धम्की दिएको आरोप लगाउनु भएको छ । लोकलसन्देश डटकममा कार्यरत र नेपाल पत्रकार महासङ्घ इलाम, शाखा सदस्य लिम्बूले आफूलाई राईले साउन २९ गते किन समाचार लेखिस् भनेर धम्की दिएको बताउनु भयो ।…

August 14, 2023