बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै ५० हजार रूपियाँ जरिवाना पीडित राहत कोषबाट भराउन आदेश भएको अदालतका श्रेष्तेदार भेषराज…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी समस्या भएका तामाङलाई उपचारका लागि ०८१ भदौ २० गते बेलुका कोशी अस्पताल भर्ना गरिएको र उपचारका क्रममा भदौ २३ गते…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१ भदौ २१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ३० हजार रुपियाँ जरिबाना र १ लाख रुपियाँ क्षतिपूर्ति…
सुख्खा पहिरोको त्रास, बस्ती स्थानान्तरण नहुँदा समस्या
साँगुरीगढी गाँउपालिका-७ डढुवागाँउकी फूलमाया राई घर नजिकै झरिरहने सुख्खा पहिरोको त्रासले पिरोलिएको ६ वर्ष बितिसकेको छ । बस्ती स्थानान्तरण नहुँदा अझै कति वर्ष पहिरोको त्रासै त्रासमा बाँच्नु पर्ने हो, त्यसको कुनै अनुमान फूलमाया राईलाई छैन् । पहिरो घरभन्दा करिब ५० मिटर पर छ । पहिरोकै कारण घरसँगै जोडिएको घडेरी झरेर…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शिवसताक्षी नगरपालिका-९ का १९ वर्षीय आमुस टुडुलाई जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको ०८१ भदौ १९ गतेको आदेशले कैद सजायसँगै कसुरदारबाट ५ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको…
शङ्कास्पद अवस्थामा आमा छोराको शव फेला
कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको शङ्कास्पद अवस्थामा भदौ २० गते शव फेला परेको छ । ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरूस थापाको ०८१ भदौ २० गते शङ्कास्पदमा घरैमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईल बताउनु भयो । घरभित्र रगतले लतपतिएको…
इन्सेकद्वारा पाँचथर घटनाको अनुगमन, राज्यलाई जिम्मेवार बन्न आग्रह
पाँचथरको फालेलुङ्ग गाउँपालिका-५ डाडाँगाउँ,प्राङबुङ्गमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलन गरी राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले भदौ १८ र १९ गते घटनाको स्थलगत अनुगमन गरी भदौ २० गते फिदिममा पत्रकार सम्मेलन गरी घटनाका विषयमा राज्यलाई थप…
न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन
४१ वर्षीया महिलाले यौन दुर्व्यवहार घटनामा प्रहरीले आरोपितविरूद्ध उजुरी दर्ता नगरेको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह गर्नु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका-७ का ४७ वर्षीय महमद मियाँले ०८१ साउन २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा मियाविरूद्ध उजुरी दिँदा जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडितको आरोप छ ।…
छोरी हत्या आरोपमा आमा गिरफ्तार
सुन्दरहरैँचा नगरपालिका-७ की एक वर्षीया बालिका अर्पणा र तीन वर्षीया बालिका आयिङ्का कार्कीको भदौ १५ गते हत्या गरेको आरोपमा प्रहरीले बालिकाद्वयकी आमा २९ वर्षीया अस्मिता न्यौपानेलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा र निर्माणाधीन अवस्थामा रहेको घरमा पानी नहालेको विषयमा ०८१ भदौ १४ गते ३१ वर्षीय पति अर्जुन कार्कीसँगको…
पत्नी हत्या कसुरमा जन्मकैदको सजायको फैसला
सिलिचोङ गाउँपालिका स्थायी घर भइ खाँदबारी नगरपालिका-७ बस्दै आउनु भएकी २६ वर्षीया विना राईको हत्या गरेको कसुरमा जिल्ला अदालतले ३१ वर्षीय पति मङ्सिरे शेर्पालाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश ध्रुवराज पाण्डेको ०८१ भदौ १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्मकैद सजायको फैसला गरेको हो ।…